मानिसको सृष्टि
मानिसको सृष्टि जीवनका अति आधारभूत प्रश्नुहरूमध्ये एउटा प्रश्नम हो, “म कहाँबाट आएँ?” यसको सही उत्तर पाइएन भने जीवनका बाँकी दुई आधारभूत प्रश्नरका उत्तर पाउनै सकिन्न। ती दुई प्रश्नर हुन्, “म यहाँ किन छु?” र “म कहाँ जाँदैछु?” बाइबलमा हामी यी तीन ओटै प्रश्नईका उत्तर पाउँछौं। विकासवादीहरू भन्छन्, मानिस “सरल” एक-कोषीय जीवबाट क्रमिकरूपमा विकास हुँदै माछा, […]