आत्माको फल (भाग १)
पाठ ७ — आत्माको फल (भाग १) सुन्दर फलदायी जीवन हरेक विश्वासीको निम्ति परमेश्वरको योजना हो। यूहन्ना १५:१-१७ पढ्नुहोस्। शास्त्रको यस खण्डका चाबी शब्दहरू के के हुन् (प्राय: दोहोरिएका शब्दहरू)? यूहन्ना १५:२,८,१६ फ______ यूहन्ना १५:४,५,६,७ रहनुविश्वासीको निम्ति परमेश्वरको योजनालाई ध्यान दिनुहोस्। उहाँ फल चाहनुहुन्छ, उहाँ धे____ फल चाहनुहुन्छ (२ पद) र उहाँ धे____ फल चाहनुहुन्छ […]