पवित्र आत्माको अन्तरवास
पाठ ४—पवित्र आत्माको अन्तरवास सामान्य अर्थमा, पवित्र आत्माको अन्तरवास भनेको पवित्र आत्मा विश्वासीभित्र वास गर्नुहुन्छ भन्नु हो। उहाँ विश्वासीभित्र जिउनुहुन्छ। विश्वासीको हृदय नै उहाँको घर हो। उहाँ त्यहीँ रहनुहुन्छ। १.पवित्र आत्मा मभित्र जिउनुहुन्छ भनी मैले कसरी थाह पाउँछु? यसको जवाफ रोमी ८:९ मा पाइन्छ—“तर साँच्चै परमेश्वरका _________ तिमीहरूभित्र _________ गर्नुहुन्छ भने तिमीहरू शरीरमा छैनौ, तर […]