थोमा
थोमा मत्ती १०:२-४ को सूचीको सातौं स्थानमा कुन चेलाको नाउँ छ? __________। उनलाई अर्को नाउँले पनि बोलाइन्थ्यो भन्ने कुरा यूहन्ना ११:१६ बाट जान्न सकिन्छ। त्यो अर्को नाउँ के थियो? ______________। यी दुइटै नाउँको अर्थ एउटै हुन्छ। दिदमसको अर्थ “जुम्ल्याहा” (डबल) हो। थोमाको अर्थ पनि “जुम्ल्याहा” नै हो। यसैले सम्भवतः थोमा एक जुम्ल्याहा थिए यद्यपि […]