ख्रीष्टको पुनरागमनका दुई भिन्न चरणहरू
ख्रीष्टको पुनरागमनका दुई भिन्न चरणहरू सङ्कष्ट-पूर्व आगमन (“र्याप्चर”) र सङ्कष्ट-पश्चात् आगमन (“दोस्रो आगमन) का बीच तुलनात्मक अध्ययन १) कहिले? क) र्याप्चर – सङ्कष्टकाल अघि (प्रकाश ३:१०)। मण्डली विश्वभरि आइपर्ने परीक्षाको उक्त घडीबाट जोगाइनेछ।ख) दोस्रो आगमन – सङ्कष्टकाल पछि (मत्ती २४:२९-३०; प्रकाश १९:११-१६)। २) कति छिटो? क) र्याप्चर – “एकै छिनमा” (ग्रीकमा “अणु”, अक्षरशः […]