तपाईं नि?
तपाईं नि? हामीले बाह्र प्रेरितहरूको अध्ययन गर्यौं। हामीले मत्थियास, याकूब र पावलको पनि अध्ययन गर्यौं। यी मानसिहरू के कति कारण विशेष थिए? यी मानिसहरू के कति कारण अरूभन्दा फरक थिए? यी मानिसहरू के कति कारण सफल भए? तपाईं नि? के तपाईं पनि हामीले अध्ययन गरेका यी मानिसहरू जस्तै बन्नु सम्भव छ? के तपाईं प्रभु […]