अन्तरालको सिद्धान्त २
विज्ञान, बाइबल र मुक्तिदाता केही अवलोकनहरू: १) जब परमेश्वरले ब्रह्माण्डको (पहिलो र दोस्रो स्वर्गहरू वा आकाशहरू) सृष्टिको उल्लेख गर्नुहुन्छ, उहाँले सृष्टिको ६ दिनहरूको समयावधि बताउनुहुन्छ (प्रस्थान २०:११; उत्पत्ति १)। २) जब परमेश्वरले सबै कुराहरूको (ब्रह्माण्ड र तेस्रो स्वर्ग र स्वर्गदुतहरू पनि) सृष्टिको उल्लेख गर्नुहुन्छ, उहाँले समयावधि बताउनुहुँदैन (नहेम्याह ९:६ र कलस्सी १:१६)। ३) स्वर्गदुतहरू […]