मुक्ति पाएका र नपाएकाहरूको बीचमा परमेश्वरले भिन्नता राख्नुभएको छ:
मुक्ति नपाएकाहरू
मुक्ति पाएकाहरू
बाइबल पद
__ मृत्यु
__ मृत्युका लागि मृत्यु
__अन्धकार
__रात
__हराएका
__अधर्म
__अविश्वासी
__दोषी ठहरिसकेको
__नष्ट
__नष्ट
__शैतानका सन्तान
जीवन जीवनका लागि जीवन ज्योति दिन भेट्टाइएका धार्मिकता विश्वासी दोषी ठहरिँदैन अनन्त जीवन मुक्ति पाउनेहरू परमेश्वरका सन्तान
क) २ कोरिन्थी ६:१५ ख) १ यूहन्ना ३:१० ग) १ कोरिन्थी १:१८ घ) यूहन्ना ३:१८ ङ) २ कोरिन्थी २:१६ च) यूहन्ना ३:१६ छ) यूहन्ना ८:१२ ज) १ थेस्सलोनिकी ५:५ झ) यूहन्ना ५:२४ ञ) लूका १५:२४ ट) २ कोरिन्थी ६:१४
ठीक कि बेठीक मुक्ति पाएकाहरू मुक्ति नपाएकाहरूभन्दा भिन्नै किसिमले जीवन बिताएको परमेश्वर चाहनुहुन्छ (एफेसी ४:१७-२०; एफेसी ५:८)।
ठीक कि बेठीक विश्वासी यस संसारमा छैन (यूहन्ना १७:११; फिलिप्पी २:१५-१६)। ठीक कि बेठीक यो संसार विश्वासीको घर हो (१ पत्रुस २:११; फिलिप्पी ३:२०)। ठीक कि बेठीक विश्वासीले संसारको तर्फबाट राम्रै व्यवहारको आशा गर्न सक्नुपर्ने हो (१ यूहन्ना ३:१३)। संसारले विश्वासीलाई किन घृणा गर्दछ (यूहन्ना १५:१८-२१)? _____ __________________________________________________
संसारको चरित्रलाई बयान गर्ने तीनओटा कुरा बताउनुहोस् जसबाट विश्वासी जन पूरै अलग हुनुपर्छ (१ यूहन्ना २:१५-१७): १) ____________________________________________ २) ____________________________________________ ३) ____________________________________________
कसैले संसारलाई प्रेम गर्छ भने _______को प्रेम ______मा हुँदैन (१ यूहन्ना २:१५)। जो संसारको मित्र हुन चाहन्छ, उसले आफूलाई ____________ _______ बनाउँछ (याकूब ४:४)।
विश्वासीले आफूलाई _______________ _____________ राख्नुपर्छ (याकूब १:२७) र ऊ __________________________________ हुनु हुँदैन (रोमी १२:२)।
बन्धनपूर्ण कामकुराको सवालमा हामीले कुनचाहिँ गरेको परमेश्वर चाहनुहुन्छ – अविश्वासीहरूसँग एउटै जुवामा नारिएको कि उनीहरूदेखि अलग रहेको (२ कोरिन्थी ६:१४-१७)?______________________
झूटा शिक्षा विश्वास गर्ने र सिकाउनेहरूदेखि विश्वासीलाई अलग हुन परमेश्वरले आज्ञा गर्नुहुन्छ: १) ____ तिनीहरूबाट टाढा बस! क) २ तिमोथी ३:५ २) ____ रद्द गर! ख) २ यूहन्ना १० ३) ____ स्वागत नगर! ग) गलाती १:८-९ ४) ____ त्यस्ताहरूबाट पर बस! घ) रोमी १६:१७ ५) ____ त्यो श्रापित होस्! ङ) तीतस ३:१०
ठीक कि बेठीक एक विश्वासी कुनै हालतमा पनि अर्को विश्वासीदेखि अलग हुनुहुन्न, कुनै विश्वासी परमेश्वरको वचनको अनाज्ञाकारी भए पनि (२ थेस्सलोनिकी २:१५; ३:६; ३:१४-१५)।
अलगपनता (परमेश्वरद्वारा परमेश्वरको निम्ति अलग गरिनु) को माने मैले परमेश्वरको वचन पालन गर्नुपर्छ भन्ने हो। कुन-कुन काम कसरी गर्नुपर्छ भन्ने विषयमा परमेश्वरले हामीलाई प्रतिज्ञा तथा नियमहरू दिनुभएको छ। अरूहरूसित कहिले काम गर्ने र अरूहरूसित कसरी काम गर्ने भन्ने बारेमा हामीले परमेश्वरकै वचनबाट सिक्दछौं।
https://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.png00Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.pngPradesh Shrestha2020-02-14 14:20:222020-11-01 20:20:08खण्ड ९ – अलगपनता