म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।
प्रभु येशू ख्रीष्टमा बचाइएको हरेक व्यक्ति परमेश्वरसित एउटा अद्वित्तीय सम्बन्धभित्र प्रवेश गरिसकेको हुन्छ। हरेक ख्रीष्टिय जन यो अद्भुत सम्बन्धमा व्यावहारिक अनुभवमा गहिरिनु नै परमेश्वरको इच्छा हो (कलस्सी १:९-११; २ पत्रुस ३:१८)।
परमेश्वरको सन्तान हुने अधिकार पाएर पनि दूधे बालक नै रहेर शारीरिक घेराभित्र जिउनु भनेको उजाडस्थानमा ४० वर्षसम्म परमेश्वरको इच्छाभन्दा बाहिर रहेर घुमिरहने इस्राएलीहरू जस्तै बन्नु हो, एउटा हारपूर्ण जीवन जिउनु हो (१ कोरिन्थी ३:१- ३)।
विजयी ख्रीष्टिय जीवनको रहस्य परमेश्वरको आत्माले बाइबलमा अगाडिबाटै प्रकट गरिसक्नुभएको छ। अन्यत्र (अन्य भाषा, दर्शन, चिन्ह-चमत्कार आदि) को पछि लाग्नु ठूलो भूल हुन्छ। येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुरा (१ कोरिन्थी २:२) नै विजयी ख्रीष्टिय जीवनको सुन्दर रहस्य हो।
-
- इसाई जीवन जिउने कसरी?
- मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन् – तीतस २:१-१०
- मेरो समस्याभन्दा परमेश्वर नै ठूलो!
- मुक्ति र चेलापन – एक तुलनात्मक अध्ययन
- परमेश्वरको वचनबाट मार्गदर्शन – कुनै कदम चाल्नु अघि निर्णय गर्नालाई विश्वासी जनले प्रयोग गर्न सक्नुहुने ६७ जाँचहरू [PDF]
- परिपक्क्व र अपरिपक्क्व विश्वासी – एक तुलनात्मक अध्ययन
- विलासिनी स्त्री र गुणवती स्त्री – एक तुलनात्मक अध्ययन
- येशूको प्रार्थनाको जीवन
- “ख्रीष्टमा” हुनु भनेको के हो?
वचनका निम्न सत्यताहरू नजान्दा पवित्र जीवन जिउन चाहने विश्वासीलाई धेरै अलमल हुने गर्छ: