[01] विवाह के हो? (55 min; 6.37 MB) – यस प्रवचनमा विवाहको बाइबलीय परिभाषालाई प्रस्ट पार्ने उद्देश्यले यस सम्बन्धी विद्यमान गलत धारणाहरूलाई बाइबलद्वारा जाँच्ने काम गरिएको छ। यसै प्रसङ्गमा “व्यभिचार” र “परस्त्रीगमन” को अर्थको साथ-साथै यहूदीहरूका बीच हुने “मगनी” को अर्थको चर्चा गरिएको छ।>
[02] मरेकाहरूको बौरिउठाइ (42 min; 4.88 MB) – यस शिक्षागत प्रवचनमा तीनओटा कुराको चर्चा गरिएको छ: १) बाइबलले शरीरको बौरिउठाइको शिक्षा सिकाउँछ २) भविष्यमा फरक-फरक समूहमा, फरक-फरक किसिमका बौरिउठाइहरू हुनेछन् ३) विश्वासीको बौरिउठाइको शरीर कस्तो हुनेछ?
[03] फेसबुकका खतराहरू (58 min; 6.70 MB) – इन्टरनेटको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल “फेसबुक” जस्ता आधुनिक प्रविधिको बारेमा विशेष गरी युवाहरूका लागि सतर्क गराउने उद्देश्यले बाँडिएको एउटा चेतावनीरूपी सन्देश
https://wordoftruth.com.np/wp-content/uploads/2020/03/logo-for-website_blue-transparent_1-300x156.png00Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2020/03/logo-for-website_blue-transparent_1-300x156.pngPradesh Shrestha2020-03-16 15:59:562020-03-31 14:02:18सुसमाचारीय तथा विविध प्रवचनहरू