श्रावाण २०७५ बाइबल कन्फरेन्स

श्रावाण २०७५ बाइबल कन्फरेन्स

२०७५ श्रावण ६-९ – सङ्गति चर्च, नयाँ बानेश्वर, काठमाडौं

द्रष्टव्य १: उपर्युक्त मितिमा प्रकाश २-३ अध्यायबाट दाजु डेविड क्लाउडले प्रचार गर्नुभएका सबै प्रवचन यहाँ अपलोड गरिएका छन्। उहाँले एफेसस, स्मर्ना लगायत पर्गामोस मण्डलीलाई प्रभु येशूले पठाउनुभएका सन्देशका अर्थहरू खोलिदिनुभई वर्तमानमाजिइरहेकाहरूका लागि अति व्यावहारिक र चुनौतीपूर्ण शिक्षाहरू सिकाउनुभयो र साथै थिआटिराको मण्डलीलाई लेखिएको सन्देशबाट केही अंशबाट सिकाउनुभयो। आशा छ बाँकी खण्डहरूबाट पनि भविष्यमा उहाँले सिकाउनुहुँदा तिनका अडियोहरू यहाँ उपलब्धगराउनेछौं, प्रभुको इच्छामा।

Print Friendly, PDF & Email