विविध

विविध

  • [01] विवाह के हो? (55 min; 6.37 MB) – यस प्रवचनमा विवाहको बाइबलीय परिभाषालाई प्रस्ट पार्ने उद्देश्यले यस सम्बन्धी विद्यमान गलत धारणाहरूलाई बाइबलद्वारा जाँच्ने काम गरिएको छ। यसै प्रसङ्गमा “व्यभिचार” र “परस्त्रीगमन” को अर्थकोसाथ-साथै यहूदीहरूका बीच हुने “मगनी” को अर्थको चर्चा गरिएको छ।
  • [02] फेसबुकका खतराहरू (58 min; 6.70 MB) – इन्टरनेटको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल “फेसबुक” जस्ता आधुनिक प्रविधिको बारेमा विशेष गरी युवाहरूका लागि सतर्क गराउने उद्देश्यले बाँडिएको एउटा चेतावनीरूपी सन्देश
  • [03] युवालाई निल्ने शैतानका १२ ओटा उपायहरू (44 min; 5.10 MB)
  • [04] परीक्षामाथि विजय (61 min; 7.06 MB)
  • [05] परिवार र युवा ०१ (47 min; 5.46 MB)
Print Friendly, PDF & Email