बाइबल परमेश्वरको वचन
पाठ १ बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको पुस्तक (Inspiration)
किन सबैलाई मुक्तिको खाँचो छ?
पाठ २ किनकि सबै मानिसहरू पापी छन्
पाठ ३ किनकि सबै दुष्ट छन्, हराएका छन्, मरेका छन्
पाठ ४ किनकि सबै अन्धा छन्
सुसमाचार र मुक्ति
पाठ ५ ख्रीष्ट मर्नु किन खाँचो थियो? (सुसमाचारका चार आधारभूत तथ्यहरू)
पाठ ६ मुक्ति कसरी पाइन्छ?
पाठ ७ मुक्ति पाएको व्यक्तिले यी पाँच तथ्यहरू निश्चय विश्वास गरेकै हुन्छ
पाठ ८ मुक्ति पाउन कत्तिको सजिलो छ?
मुक्तिका उपलब्धिहरू
पाठ ९ (क) मुक्ति पाएदेखि म परमेश्वरको सन्तान बनें (Regeneration & Adoption) (ख) धर्मी ठहरिएँ (Justification)
पाठ १० (ग) मुक्ति पाएदेखि मैले छुटकारा पाएँ (Redemption)
पाठ ११ (घ) मुक्ति पाएदेखि म पवित्र तुल्याइएँ (Sanctification), भाग १
पाठ १२ मुक्ति पाएदेखि म पवित्र तुल्याइएँ (Sanctification), भाग २
अनन्त सुरक्षा
पाठ १३ मुक्तिको निश्चयता र अनन्त सुरक्षाको बीच भिन्नता (के म एक साँचो विश्वासी जन हुँ?)
पाठ १४ साँचो विश्वासी सदाका लागि सुरक्षित हुन्छ – तेह्रओटा कारणहरू (भाग १)
पाठ १५ साँचो विश्वासी सदाका लागि सुरक्षित हुन्छ – तेह्रओटा कारणहरू (भाग २)
पाठ १६ साँचो विश्वासी सदाका लागि सुरक्षित हुन्छ – तेह्रओटा कारणहरू (भाग ३)
मुक्ति पाएको प्रमाणहरू
पाठ १७ साँचो विश्वासीले परमेश्वरको वचनमाथि विश्वास गर्दछ
पाठ १८ साँचो विश्वासीले वचनको तृष्णा गर्छ, प्रार्थना गर्छ, प्रेम गर्छ
पाठ १९ साँचो विश्वासीले आज्ञापालन गर्छ, धर्मी जीउन जिउँछ, पापमा जिउन रूचाउँदैन
पाठ २० साँचो विश्वासीले असल-असल कामहरू गर्दछ, ख्रीष्ट सार्वजनिक रूपमा स्वीकार गर्दछ
पाठ २१ साँचो विश्वासीले अन्तसम्मै विश्वास गरिरहन्छ)
यो अध्ययनमाला PDF Booklet format मा पनि उपलब्ध छ।
[मुक्तिका आधारभूत शिक्षाहरू – भाग १ PDF]
[मुक्तिका आधारभूत शिक्षाहरू – भाग २ PDF]
[मुक्तिका आधारभूत शिक्षाहरू – भाग ३ PDF]
[मुक्तिका आधारभूत शिक्षाहरू – भाग ४ PDF]