स्थानीय मण्डली
“अनि शिमोन पत्रुसले जवाफ दिएर भने: ‘तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्टहुनुहुन्छ।’ अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो: ‘योनाका छोरा शिमोन, तिमी धन्य हौ…यस चट्टान [अर्थात् पत्रुसले स्वीकार गरेको मूलभूत सत्यता – स्वयं ख्रीष्ट आफै]माथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्'” (मत्ती १६:१६-१८)।
मण्डली के हो?
- मण्डली – आज परमेश्वरको योजना
- इस्राएल, मण्डली र अन्यजातिहरू — महत्त्वपूर्ण भिन्नताहरू
- मण्डली – यसको महत्त्व, स्वायत्तता, सदस्यता, यसप्रतिको विश्वासयोग्यता
मण्डलीका विधिहरू
- बप्तिस्माको अर्थ – बाइबलले के भन्दछ?
- प्रभु-भोजको अर्थ – बाइबलले के भन्दछ?
- बप्तिस्मा – एक वर्षीय चेलापन अध्ययमालाको एक अध्याय