• Study Series

“पवित्रशास्त्रले के भन्दछ?” (रोमी ४:४)

जर्ज जेलर

३५ ओटा सैद्धान्तिक सवालहरू

  1. के तपाईंले पवित्र आत्मा पाउनुभयो?
  2. पवित्र आत्मा तपाईंभित्र बास गर्नुहुन्छ भनेर तपाईं कसरी जान्नुहुन्छ?
  3. मुक्ति पाउनुहुँदा के तपाईंले पवित्र आत्मा पनि पाउनुभयो?
  4. के विश्वासीहरूले “दोस्रो आशिष” को खोजी गर्नुपर्छ?
  5. पवित्र आत्मा पाइएको प्रमाण के हो?
  6. पवित्र आत्माको भरपूरिको प्रमाण के हो?
  7. अन्य भाषाहरूको वरदान के हो – वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू?
  8. के नयाँ नियमको समयमा हरेक विश्वासीले अन्य भाषाहरूमा बोल्नैपर्छ भन्ने धारणा थियो?
  9. अन्य भाषाहरूमा बोल्नुपर्छ भनेर विश्वासीलाई आज्ञा दिइएको भए सो कहाँ उल्लेख छ त?
  10. नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कत्तिको महत्त्वपूर्ण थियो?
  11. के कुनै वरदानहरू अस्थायी थिए?
  12. भविष्यवक्ताको परिभाषा के हो?
  13. के वर्तमान समयमा पनि साँचो अगमवक्ताहरू छन्?
  14. अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?
  15. के मुक्ति नपाएकाहरूले अन्य भाषाहरूमा बोल्न सक्दछन्?
  16. आजको अन्य भाषाको अभ्यासमा गलती के छ (एक सारांश)?
  17. आत्माद्वारा हुने बप्‍तिस्मा भनेको के हो?
  18. आत्माद्वारा हुने बप्‍तिस्मा कहिले हुने घटना हो?
  19. क-कसले आत्माद्वाराको बप्‍तिस्मा पाएका हुन्छन्? के तपाईंले पाउनुभयो?
  20. के पवित्र आत्माको लागि पर्खनु (“ट्यारी गर्नु”) पर्छ?
  21. पवित्र आत्मा पाउन के गर्नुपर्छ?
  22. पवित्र आत्माको मुख्य सेवाकार्य र काम के हो?
  23. के हरेक बिरामी चङ्गाइ हुनु परमेश्वरको इच्छा हो?
  24. के नयाँ नियमले “सुख-समृद्धिको सुसमाचार” (Prosperity Gospel) को शिक्षा सिकाउँछ?
  25. के डाक्टरकहाँ जानु अनात्मिक बन्नु हो?
  26. के ख्रीष्ट र प्रेरितहरूले चङ्गाइ गर्न सक्थे?
  27. के आधुनिक “चङ्गाइकर्ताहरू” (Faith Healers) ले चङ्गाइ गर्न सक्छन्?
  28. आधुनिक “चङ्गाइकर्ताहरू” ले आफ्ना असफल प्रायसहरूको स्पष्टिकरण कसरी दिन्छन्?
  29. के ख्रीष्ट र प्रेरितहरूले पर्याप्‍त विश्वास गर्नेहरूलाई मात्र चङ्गाइ गरे?
  30. ख्रीष्ट र प्रेरितहरूका चङ्गाइका आश्चर्यकर्महरू कस्ता खाले थिए?
  31. आधुनिक “चङ्गाइकर्ताहरू” का “आश्चर्यजनक” उपचारहरू कस्ता छन्?
  32. के हामीलाई थप प्रकाश (सपनाहरू, दर्शनहरू आदि) को जरुरत छ?
  33. “क्यारिज्म्याटिक जागृति” (Charismatic Renewal) को सिद्धान्त के हो?
  34. विश्वासीहरूलाई कुनचाहिँ आज्ञा दिइएको छ? — सत्यत्यागी (apostate) मण्डलीहरूलाई “जागृत” गराउन कि तिनीहरूदेखि अलग रहन?
  35. परमेश्वरका जनहरूलाई एकतामा ल्याउने कुरा के हो?