बालबालिका विशेष

माहुरी
परागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।

चमेराको अँध्यारो संसार
चमेराहरू बसोबास गर्ने अँध्यारो संसारमा दृष्टिको धेरै महत्त्व हुँदैन। करिब दुई सय वर्ष अगाडि एकजना वैज्ञानिकले यो पत्ता लगायो कि उडिरहेको चमेरोलाई स्पर्ष वा दृष्टिको भन्दा श्रवणको संवेदना बढी महत्त्वको हुन्छ।

पिकनिक जाने कमिला
हितोपदेश ६:६ मा उनले लेख्छन्, “हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्।” …

अचम्मको कुखुरा
कुखुराको पसिना आउँदैन। किन होला, बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ…

केटो कसरी बेइमानी बन्न सिक्यो
“उत्तम, तिमीले बिलको हिसाब चेक गर्यौ?”
“हजुर, चेक गरें, सर।”
“हिसाबमा कुनै गल्ती छ?”
“मैले दुइटा गल्ती भेटें, सर।”
“ए हो? लेऊ त, म हेर्छु।”

गोही
के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ। गोहीहरू बढेको बढै गरोस्- नगरोस् मानिसहरूलाई खासै वास्ता हुँदैन भनेर परमेश्वर जान्नुहुन्थ्यो…