विश्वासी जन मुक्तिका निम्ति ___________________________ले _________द्वारा सु________ हुन्छ (१ पत्रुस १:५)।
भेडाहरूको सुरक्षाको जिम्मेवारी कसको हो, भेडाहरूकै कि गोठालाको? ______________। गोठालाचाहिँ को हुनुहुन्छ (भजनसङ्ग्रह २३:१; यूहन्ना १०:११)? _________________। के भेडाहरू परमेश्वरको हातमा सुरक्षित हुन्छन् (यूहन्ना १०:२८-३०)? _____________। के तपाईं परमेश्वरको भेडा हुनुहुन्छ (यूहन्ना १०:२७)? __________
के ख्रीष्टले उहाँकहाँ आउने विश्वासीलाई कहिल्यै अफाल्नुहुनेछ (यूहन्ना ६:३५-३७)? ______________
के एक व्यक्तिले आफूले मुक्ति पाएको छु भन्ने कुरा जान्न सक्दछ (१ यूहन्ना ५:११-१३)? ____________
कसैले साँच्ची नै मुक्ति पाएको छ भने (जोडा मिलाउनुहोस्):
____ उसले परमेश्वरको वचनको तिर्सना गर्नुपर्छ
____ उसले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्छ
____ उसले ख्रीष्टमा भएका आफ्ना दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नुपर्छ
____ उसले धर्मी जीवन बिताउनुपर्छ, जे असल छ त्यही गर्नुपर्छ
____ उसले आफ्नो मुखले ख्रीष्टलाई स्वीकार गर्नुपर्छ
(क) १ यूहन्ना ३:१४; १ यूहन्ना ४:७,२० (ख) १ यूहन्ना २:२९; ३ यूहन्ना ११ (ग) १ यूहन्ना २:३-४ (घ) रोमी १०:९-१० (ङ) १ पत्रुस २:२
ठीक कि बेठीक मुक्ति पाएको हुनाले र स्वर्ग जाने भएको हुनाले हामीले जस्तोसुकै तरिकाले जीवन बिताए पनि हुन्छ भन्ने कुरा परमेश्वरको अनुग्रहले हामीलाई सिकाउँदछ (तीतस २:११-१५)। अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौं (रोमी ६:१-२)? __________________
ख्रीष्टको नाम लिनेहरूले के गर्नुपर्छ (२ तिमोथी २:१९)? ________ ________________________
ठीक कि बेठीक प्रभुसँग रहनलाई आफू स्वर्ग जानेछु भन्ने बारेमा पावल प्रेरित ढुक्क थिएनन्, त्यसैले आफू मर्नुपर्ने दिनको बारेमा उनी एकदमै डराइरहेका थिए (फिलिप्पी १:२१,२३; २ कोरिन्थी ५:८; २ तिमोथी ४:६-८)। __________________
“अनन्त सुरक्षा” (विश्वासी जन ख्रीष्टमा सदाका लागि सुरक्षित हुन्छ) भन्ने विषय चाहिँ परमेश्वरले विश्वासीलाई कसरी हेर्नुहुन्छ भन्ने बारेमा हो। परमेश्वर आफ्नो सम्बन्धमा र आफ्नो वचनको सम्बन्धमा ढुक्क हुनुहुन्छ; आफूले गर्नुभएको काम र आफूले बोल्नुभएको कुराको बारेमा परमेश्वर पक्का र ढुक्क हुनुहुन्छ। “निश्चयता” भन्ने विषय चाहिँ एक विश्वासीले परमेश्वरले भन्नुभएको कुरालाई भरोसा गर्ने र आज्ञा पालन गर्ने क्रममा उसले अनुभव गर्ने निर्धक्कता हो।
https://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.png00Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.pngPradesh Shrestha2020-02-14 14:14:412020-10-25 14:15:42खण्ड ७ – अनन्त सुरक्षा र मुक्तिको निश्चयता