खण्ड ३ – ख्रीष्टको व्यक्तित्व र कार्य

खण्ड ३ – ख्रीष्टको व्यक्तित्व र कार्य
- “वचन” (येशू ख्रीष्ट) को बारेमा यूहन्ना १:१-३ ले नबताएको कुरालाई गोलो चिन्ह लगाउनुहोस्: (क) उहाँ अनन्त हुनुहुन्छ (ख) उहाँ सबैथोकका सृष्टिकर्ता हुनुहुन्छ (ग) उहाँ मानिस बन्नुभयो (घ) उहाँ परमेश्वर हुनुहुन्छ
- यूहन्ना अध्याय १ मा उक्त कुरा सिकाउने पद कुनचाहिँ हो?यूहन्ना १, पद _____।
- येशू मानिस बन्नुहुँदा के उहाँ परमेश्वर हुन छाड्नुभयो (यूहन्ना ५:१८; यूहन्ना १०:३०; यूहन्ना १४:८-९)? ___________________।
- येशू ख्रीष्ट कन्याद्वारा जन्मनुभएको थियो र यूसुफ उहाँका बास्तविक बाबु थिएनन् भन्ने कुरालाई प्रस्ट देखाउने लूका १ अध्यायको पद र मत्ती १ अध्यायको पदलाई भेट्टाउनुहोस्। मत्ती अध्याय १, पद _____ लूका अध्याय १, पद _____
- प्रभु येशू संसारमा किन आउनुभयो (लूका १९:१०; यूहन्ना ३:१७; १ तिमोथी ३:१७; १ तिमोथी १:१५)?_________________________ __________________________________________________
- ठीक कि बेठीक येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर पावलले विश्वास गर्दैनथे (तीतस २:१३ पढ्नुहोस् र कलस्सी १:१६,१९; २:९; १ तिमोथी ३:१६ सित दाँज्नुहोस्)।
- जोडा मिलाउनुहोस्: प्रभु येशू ख्रीष्टको प्रतिस्थापनकारी मृत्युलाई बाइबलमा प्रस्टै सिकाइएको छ। हाम्रो सट्टामा भएको उहाँको मरणलाई निम्नअनुसार व्याख्या गरिएको छ:
१. ____ ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो
२. ____ ख्रीष्ट भक्तिहीनहरूका लागि मर्नुभयो
३. ____ ख्रीष्ट हाम्रा निम्ति पाप बनिनुभयो
४. ____ ख्रीष्टले क्रूसमाथि आफ्नै शरीरमा हाम्रा पापहरू बोक्नुभयो
५. ____ ख्रीष्टले एकपल्ट पापहरूका निम्ति दुःख भोग्नुभयो
६. ____ ख्रीष्टले पापहरूको क्षमाका लागि आफ्नो रगत बहाउनुभयो
७. ____ ख्रीष्ट हाम्रा अपराधहरूका निम्ति घायल हुनुभयो
८. ____ ख्रीष्ट हाम्रा अधर्महरूका निम्ति सुम्पिइनुभयो
९. ____ ख्रीष्टले धेरैको अधर्म बोक्नुभयो
१०. ____ ख्रीष्टले हाम्रा पापहरूका निम्ति आफैलाई दिनुभयो
११. ____ धेरैका पापहरू बोक्नका लागि ख्रीष्ट एकपल्ट बलि चढाइनुभयो
१२. ____ ख्रीष्ट हाम्रो निम्ति मर्नुभयोक) गलाती १:४
ख) यशैया ५३:५
ग) मत्ती २६:२८
घ) हिब्रू ९:२८
ङ) यशैया ५३:१२
च) रोमी ५:८
छ) २ कोरिन्थी ५:२१
ज) रोमी ५:६
झ) १ पत्रुस २:२४
ञ) १ कोरिन्थी १५:३
ट) १ पत्रुस ३:१८
ठ) रोमी ४:२५ - येशू कतिपल्ट क्रूसमा मर्नुभयो (रोमी ६:१०; हिब्रू ९:२८ र हिब्रू १०:१२)? ______________। के येशू फेरि मर्नु आवश्यक पर्नेछ (रोमी ६:९; प्रकाश १:१८)? _______। के ख्रीष्टले आफूले गर्न आउनुभएको कामलाई पूरा गरी सिद्ध्याउनुभयो (यूहन्ना १९:३०)? _______________।
- जोडा मिलाउनुहोस्: ख्रीष्टको बलिदान एक सिद्ध बलिदान थियो! प्रभु येशू ख्रीष्ट पूर्ण रूपमा पापरहित हुनुहुन्थ्यो:
१) _____ ख्रीष्टले पापै जान्नुहुन्नथ्यो
२) _____ ख्रीष्टले पापै गर्नुभएन
३) _____ ख्रीष्ट पापरहित हुनुहुन्थ्यो
४) _____ ख्रीष्टचाहिँ धर्मी जन हुनुहुन्थ्यो
५) _____ ख्रीष्टमा कुनै दोष थिएन
६) _____ ख्रीष्ट निर्दोष हुनुहुन्थ्यो
७) _____ ख्रीष्ट पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरूबाट अलग हुनुहुन्थ्यो
८) _____ ख्रीष्ट एउटा निर्दोष र निष्कलङ्क थुमा जस्तै हुनुहुन्थ्योक) मत्ती २७:४
ख) लूका २३:४
ग) २ कोरिन्थी ५:२१
घ) हिब्रू ४:१५
ङ) हिब्रू ७:२६
च) १ पत्रुस १:१८,१८
छ) १ पत्रुस २:२२
ज) १ पत्रुस ३:१८; मत्ती २७:२४ - परमेश्वरका थुमा कलवरी क्रूसमा कसका पापहरूका लागि एउटा बलिस्वरूप मारिनुभयो (यूहन्ना १:२९; १ यूहन्ना २:२)? __________ _________________। ख्रीष्ट कसको लागि मर्नुभयो (हिब्रू २:०; यशैया ५३:६)? ____________________। १ तिमोथी २:४ अनुसार परमेश्वर के चाहनुहुन्छ? ________________________ ___________________________। सुसमाचारको निम्तो कस-कसलाई दिइन्छ (मर्कूस १६:१५; यूहन्ना ३:१६; प्रकाश २२:१७)? ___ __________________________________________________
- यूहन्ना ३:१६,१७,१८,३६ पढ्नुहोस्। ठीक भनाइको वरिपरि गोलो चिन्ह लगाउनुहोस् र बेठीक भनाइमाथि धर्सो कोर्नुहोस्:
- परमेश्वरले उनीहरूलाई प्रेम नगर्नुभएकोले र ख्रीष्ट उनीहरूका लागि नमर्नुभएकोले धेरै मानिसहरू नरक जानेछन्।
- तिनीहरूले आफ्नो हराएको, नाशवान् अवस्थाबाट उनीहरूलाई बचाउन सक्ने परमेश्वरको एउटै उपायलाई इन्कार गरेकोले धेरै मानिसहरू नरकमा जानेछन्। तिनीहरूले परमेश्वरको उपायलाई अस्वीकार गरे।
- मुक्ति पाउनलाई एक व्यक्तिले येशू उसका पापहरूका लागि मर्नुभएको हो भन्ने कुरा मात्र होइन तर अर्को कुन कुरा पनि विश्वास गर्न आवश्यक छ (रोमी १०:९)? ____________________________ _____________। के तपाईं यो विश्वास गर्नुहुन्छ? ______। तपाईं एक जीवित मुक्तिदाताको सेवा गर्नुहुन्छ कि मरेको मुक्तिदाताको (प्रकाश १:१८)? ____________________________। आज प्रभु येशू कहाँ हुनुहुन्छ (प्रेरित १:९-१०; हिब्रू १:३; ९:२४)? ______ __________________________।
- ख्रीष्ट मरेकाहरूबाट बौरेर नउठ्नुभएको भए के हुनेथ्यो? ६ ओटा कुराहरू लेख्नुहोस् (१ कोरिन्थी १५:१४-१५,१७-१९)। १) ___________________________________________ २) ___________________________________________ ३) ___________________________________________ ४) ___________________________________________ ५) ___________________________________________ ६) ___________________________________________
- आज विश्वासीहरूको पक्षमा मुक्तिदाता येशू ख्रीष्टको सेवाकार्य यस प्रकार छ (जोडा मिलाउनुहोस्):
१) ____ उहाँ मेरो महापूजाहारी हुनुहुन्छ
२) ____ उहाँ मेरो अन्तरविन्ती गर्नुहुन्छ
३) ____ उहाँ मेरो वकिल हुनुहुन्छक) १ यूहन्ना २:१-२
ख) हिब्रू ४:१४-१६; १०-२१-२२
ग) हिब्रू ७:२५; रोमी ८:३४प्रभु येशू ख्रीष्ट मेरो लागि मर्नुभयो र फेरी जीवित हुनुभयो भन्ने कुरा विश्वास गर्दिनँ भने मैले मुक्ति पाउन सक्दिनँ। मलाई बचाउन सक्ने अरू कोही छैन। मुक्ति पाउन र परमेश्वरलाई चिन्न प्रभु येशू ख्रीष्टद्वारा बाहेक अन्य कुनै उपाय छैन।