शिक्षा (Doctrine)
- बाइबलका मुख्य-मुख्य शिक्षाहरू
- एक वर्षे चेलापन पाठ्यक्रम
- सृष्टिकर्ता – परमेश्वरको अनन्तता र त्रिएकताबारे एक अध्ययन
- प्रभु येशू ख्रीष्टको उपासना – येशू ख्रीष्टको ईश्वरत्वको एउटा प्रमाण
- के “यहोवा” नाउँ प्रभु येशूलाई जनाउनलाई प्रयोग गर्न मिल्छ? – यहोवाका साक्षीलाई समस्याजनक सत्यता
- ख्रीष्टको दोस्रो आगमन – गलत धारणाहरू
- पवित्र आत्माद्वारा हुने बप्तिस्मा र पवित्र आत्माको भरपूरी – एक तुलनात्मक अध्ययन तालिका
- समलिङ्गताबारे बाइबलको शिक्षा
- अचम्मको देहधारण – परमेश्वर एक मानव बन्नुभयो!
- महम्मद र येशू ख्रीष्टको बीचमा अन्तर [PDF]
- येशू ख्रीष्टको ईश्वरत्व
- मानिस कसरी धर्मी ठहरिन्छ
- महिला पास्टरहरू / प्रचारिकाहरू?
- नरक
- नाँचमा उहाँको स्तुति गर
- के मुक्तिले फरक पार्छ? – सतही “ग्रहण गराउने” अभ्यासहरू लगायत जीवन परिवर्तनको कुनै प्रमाणबिना पनि “ग्रहण” गरेको व्यक्तिले मुक्ति पाएको हुन सक्छ भन्ने झूटा शिक्षाले बाइबलीय मुक्तिको वास्तविकतालाई संसारको नजरमा सस्तो बनाइदिएको छ। मुक्तिको लागि पश्चात्ताप आवश्यक पर्छ, नयाँ जन्म आवश्यक पर्छ र विश्वासमा लागिरहने कार्य र असल कामहरूले मुक्ति पाएको कुरालाई प्रमाणित गर्दछ भन्ने बाइबलको शिक्षालाई यस पुस्तकमा चर्चा गरिएको छ। एउटा अध्यायमा “सांसारिक ख्रीष्टियनका चार सन्तापहरू” को बयान गरिएको छ — परमेश्वरसितको टुटेको सङ्गति, परमेश्वरको ताडनाको हात, सेवा गर्ने र फल फलाउने अवसरहरू पुनर्स्थापित हुन नसक्ने गरी गुम्नु र ख्रीष्टको न्यायआसनका सामु लेखा बुझाउनुपर्ने दिन।