परमेश्वर कतिओटा हुनुहुन्छ? (व्यवस्था ६:४; यशैया ४४:८)? ______________। ठीक कि बेठीक: प्रभु येशूले पुरानो नियमको व्यवस्था ६:४ मा सिकाइएको कुरालाई काट्नुभयो (मर्कूस १२:२८-२९ मा पढ्नुहोस्)।
जोडा मिलाउनुहोस्: नयाँ नियममा तीन जना व्यक्तिहरू प्रकट गरिनुभएको छ र प्रत्येक नै परमेश्वर हुनुभएको कुरा सिकाइएको छ: १) _____ पिता क) हिब्रू १:८ २) _____ पुत्र ख) प्रेरित ५:३-४ ३) _____ पवित्र आत्मा ग) यूहन्ना ६:२७
परमेश्वर एउटै हुनुहुन्छ, तर हाम्रा महान् परमेश्वरको अस्तित्व तीन व्यक्तिहरूमा निहित रहेको छ। त्रिएक परमेश्वरका तीन व्यक्तिहरूका नाम लेख्न सक्नुहोस् (मत्ती २८:१९): १) _________________ २) _________________ ३) _________________
पवित्र आत्माले कसको महिमा गर्नुहुन्छ (यूहन्ना १६:१४)? _______
आफू को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भन्ने कुरा परमेश्वरले हामीलाई आफ्नो वचन बाइबलमा बताउनुभएको छ। बाइबलबिना परमेश्वरलाई चिन्न वा उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा (उहाँको पवित्रता, उहाँको प्रेम, उहाँको कृपा, उहाँको अनुग्रह र पापीहरूलाई बचाउन सक्ने उहाँको उदेकको सामर्थ्य) कसैले जान्न सक्दैन।
https://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.png00Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.pngPradesh Shrestha2020-02-14 14:01:552020-10-30 10:44:33खण्ड २ – त्रिएक परमेश्वर