सुसमाचारीय तथा विविध प्रवचनहरू
सुसमाचार
- [01] पापको क्षमा र धर्मीकरण (61 min; 7.03 MB)
- [02] नयाँ गरी जन्मनैपर्छ (40 min; 4.65 MB)
- [03] पित्तलको साँप (66 min; 7.6 MB)
- [04] शरण नगर (59 min; 6.8 MB)
- [05] सुसमाचार के हो? (53 min; MB)
- [06] पश्चात्ताप के हो? (40 min; MB)
विविध
- [01] विवाह के हो? (55 min; 6.37 MB) – यस प्रवचनमा विवाहको बाइबलीय परिभाषालाई प्रस्ट पार्ने उद्देश्यले यस सम्बन्धी विद्यमान गलत धारणाहरूलाई बाइबलद्वारा जाँच्ने काम गरिएको छ। यसै प्रसङ्गमा “व्यभिचार” र “परस्त्रीगमन” को अर्थको साथ-साथै यहूदीहरूका बीच हुने “मगनी” को अर्थको चर्चा गरिएको छ।>
- [02] मरेकाहरूको बौरिउठाइ (42 min; 4.88 MB) – यस शिक्षागत प्रवचनमा तीनओटा कुराको चर्चा गरिएको छ: १) बाइबलले शरीरको बौरिउठाइको शिक्षा सिकाउँछ २) भविष्यमा फरक-फरक समूहमा, फरक-फरक किसिमका बौरिउठाइहरू हुनेछन् ३) विश्वासीको बौरिउठाइको शरीर कस्तो हुनेछ?
- [03] फेसबुकका खतराहरू (58 min; 6.70 MB) – इन्टरनेटको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल “फेसबुक” जस्ता आधुनिक प्रविधिको बारेमा विशेष गरी युवाहरूका लागि सतर्क गराउने उद्देश्यले बाँडिएको एउटा चेतावनीरूपी सन्देश
- [04] युवालाई निल्ने शैतानका १२ ओटा उपायहरू (44 min; 5.10 MB)
- [05] परीक्षामाथि विजय (61 min; 7.06 MB)
- [06] परमेश्वरलाई प्रेम गर्ने कसरी? (44 min; 5.1 MB)
- [07] असल कामहरू मुक्तिको प्ररिणाम र प्रमाण (59 min; MB)
- [08] क्रूसका तीन प्रतिफल (59 min; MB)
- [09] पापको परिभाषा (47 min; MB)
- [10] बाइबल कसरी पढ्ने? (37 min; MB)
- [11] बिनाव्यवस्थाको धार्मिकता (रोमी ३:२१-२३) (53 min; MB)
- [12] एफेसी ४ – आत्मिक एकता (48 min; 5.49 MB)
- [13] सामरियाको अनिकालमा खुशीको खबर (49 min; 5.61 MB)
- [14] परमेश्चरको उद्धेश्य पुरा हुन पहिले नयाँ जन्म चाहिन्छ (26 min; 3.1 MB)
- [15] असल समाचारद्वारा खराबलाई जित्नुपर्छ (51 min; 5.93 MB)
- [17] उत्तरोत्तर विश्वासको लागि प्रतिज्ञाहरू (72 min; 8.29 MB)
- [18] नयाँ जन्म र अन्तर्वास (57 min; 6.60 MB)
- [19] हाम्रो निम्ति परमेश्वरको लक्ष्य (56 min; 6.47 MB)
- [20] ख्रीष्टको दोस्रो आगमन (63 min; 7.26 MB)
- [21] अलगपनता (75 min; 8.60 MB)
- [22] पवित्र आत्माको सेवकाइ (72 min; 8.30 MB)
- [23] चेला हुनु भनेको के हो? (52 min; 52.99 MB)
- [24] परमेश्वरलाई प्रेम कसरी गर्ने? १ यूहन्ना ४:१९ (44min; 5.11 MB)
- [26] पवित्र आत्मामा बप्तिष्मा (31min; 3.64 MB)
- [27] विश्वासयोग्य सृष्टिकर्ता प्रेमिलो मुक्तिदाता (11min; 1.18 MB)
- [28] सुसमाचार (53min; 6.12 MB)
- [29] पवित्र आत्मालाई बाधा (44min; 5.11 MB)
- [30] उहाँको बोलावटको आशा (57min; 6.55 MB)
- [31] आत्मामा बप्तिष्मा (31min; 3.64 MB)
- [32] आत्माको बप्तिष्माको महत्त्व (55min; 6.37 MB)
- [33] साँचो विश्वासीहरूभित्र पवित्र आत्मा बस्नहुन्छ (31min; 3.65 MB)
- [34] परमेश्वरको राज्य (61min; 6.99 MB)
- [35] सर्वज्ञानी र सर्वव्यापी (69min; 6.00 MB)
- [36] रिसको समस्या (61min; 3.53 MB)
- [37] बाइबल कसरी पढ्ने? (44min; 5.11 MB)
- [38] शङ्काको समस्या (62min; 3.58 MB)
- [39] पाप (48min; 5.44 MB)
- [40] उसरी नै तिमीहरूलाई पठाउँछु – यूहन्ना २०:२१ (45min; 5.21 MB)
- [41] पवित्र आत्माको ईश्वरत्व र व्यक्तित्व (41min; 4.76 MB)
- [42] छुटकाराको दुई पक्षहरू (31min; 3.65 MB)
- [43] कुन कुरा बहुमूल्य छ? (74min; 4.25 MB)
- [44] प्रभुको बाटो हेर (58min; 6.73 MB)
- [45] मण्डली के हो? (44min; 5.11 MB)