खण्ड ८ – विश्वासीका दुई स्वभावहरू

Doctrine

खण्ड ८ – विश्वासीका दुई स्वभावहरू

  1. के मुक्ति पाएको व्यक्तिले पाप गर्न सक्छ (१ यूहन्ना १:८,१०)? ______
  2. रोमी ७:१७ र रोमी ७:२० अनुसार पावलभित्र कुन कुराले वास गरिरहेको थियो? _________
  3. प्रत्येक विश्वासीभित्र _________ र ________ का बीच एउटा द्वन्द्व (आफ्नो नियन्त्रणमा लिन खोज्ने लडाइँ) चलिरहेको हुन्छ (गलाती ५:१७)। शरीरको नियन्त्रणमुनि रहँदा हाम्रो जीवनमा कुन कुरा प्रकट हुने गर्दछ (गलाती ५:१९)? _________का का______। आत्माको नियन्त्रणमुनि रहँदा हाम्रो जीवमा कुन कुरा प्रकट हुने गर्दछ (गलाती ५:२२)? ________को फ___ । शरीरमाथि विजय हुन हामीले के गर्नुपर्छ (गलाती ५:१६)? ______________________
  4. विश्वासीले कुन कुरालाई फालिदिनुपर्छ (एफेसी ४:२२)? ________ ________________। त्यसलाई कसरी बयान गरिएको छ? ________________________________________। विश्वासीले कुन कुरालाई पहिरनुपर्छ (एफेसी ४:२४)? यसलाई कसरी बयान गरिएको छ? ____________________________________।
  5. ठिक कि बेठीक मुक्ति पाउने व्यक्तिका सबै पापहरू क्षमा हुन्छन् र उसले फेरि कहिल्यै पाप गर्नेछैन (१ यूहन्ना १;८,१०)। (यस वाक्यको सही भागको मुनि धर्सो तान्नुहोस्, एफेसी १:७ पढेर)।
  6. विश्वासीले पाप गर्‍यो भने उसले के गर्नुपर्छ (१ यूहन्ना १:९)? ___ ________________________। विश्वासीले त्यसो गरेमा कुन दुइटा कुराहरू परमेश्वरले गर्नुहुन्छ भनेर १ यूहन्ना १:९ मा प्रतिज्ञा गरिएको छ?

१) ____________________________________________
२) ____________________________________________

  1. रोमी अध्याय ७ मा प्रेरित पावलले एक विश्वासीको हैसियतले आफूभित्र चलेको एउटा व्यक्तिगत द्वन्द्वको बयान गरेका छन्। आफूभित्र कुनै ________ कुराले वास नगरेको (रोमी ७:१८) कुरा पावलले बताएका छन्। आफूले असल गर्ने इच्छा गर्दाखेरि आफूभित्र कुन कुरा हाजिर भएको पावलले बताउँछन् (रोमी ७:२१)? ________। पावलले आफूलाई कसरी बयान गरे (रोमी ७:२४)? _________________ ________। कसले पावललाई उनको पापपूर्ण व्यक्तित्वदेखि बचाउन सक्नुभयो (रोमी ७:२४-२५)? ____________________________

विश्वासीसँग उसको हृदयभित्र जीवित परमेश्वर नै हुनुहुन्छ। उसभित्र पवित्र आत्मा वास गर्नुभएको हुनाले विश्वासीले परमेश्वरलाई मन नपर्ने विचार तथा कामकुरालाई “हुन्न” भन्न सक्दछ। विश्वासीले परमेश्वरको प्रबन्ध (हरेक खाँचोको लागि), परमेश्वरको सामर्थ्य, परमेश्वरको समझ, परमेश्वरको बुद्धि, परमेश्वरको क्षमता पाउन सक्न उसलाई सहायता गर्न परमेश्वर नै उसँग हुनुहुन्छ। परमेश्वरलाई खुशी पार्न र उहाँलाई “हन्छ” भन्नलाई विश्वासीले रोज्नुपर्छ नत्र भने घमण्ड र पाप स्वभावले उसको बोली, विचार, काम र काम गर्ने शैलीलाई नियन्त्रण गर्नेछ।

Print Friendly, PDF & Email