खण्ड १७ – अनन्त अवस्थिति

खण्ड १७ – अनन्त अवस्थिति
- दुई बौरिउठाइहरूलाई कुन-कुन नामले जनाइएको छ (यूहन्ना ५:२८-२९):
- ______________________
- ______________________
तपाईं कुनचाहिँ बौरिउठाइमा पर्नुहुनेछ? _________________
- सदुकीहरूले _____________ मा विश्वास गर्दैनथे (मत्ती २२:२३; प्रेरित २३:८)। के प्रभु येशू सदुकीहरूसित सहमत हुनुहुन्थ्यो (मत्ती २२:२९-३३)? ________________
- ठीक कि बेठीक पावल प्रेरितले बौरिउठाइको बास्तविकतालाई अस्वीकार गरे (प्रेरित २३:६-८)।
- मानिसहरूको बौरिउठाइ नहुँदो हो ता हामीले निष्कर्षमा के भन्नुपर्ने हुन्थ्यो (१ कोरिन्थी १५:१२-१३,१६)? _______________________ __________________________________________________
- ख्रीष्टको शारीरिक बौरिउठाइ बास्तविक रूपमा भइसकेको कुराले विश्वासी जनको शारीरिक ____________ हुने नै छ भन्ने निश्चयता प्रदान गर्दछ (१ कोरिन्थी १५:२०-२३; यूहन्ना १४:१९ पनि दाँज्नुहोस्)। किसानले आफ्नो “पहिलो फल” (१ कोरिन्थी १५:२०) प्राप्त गरिसकेपछि त्यहाँ अरू पनि फल प्राप्त हुनेछ भनेर उसलाई पक्का थाहा हुन्छ!
- हुमेनियस र फिलेटस मानिसहरूको बौरिउठाइको सम्बन्धमा कस्तो किसिमको भूलमा परेका थिए (२ तिमोथी २:१७-१८)? __________ __________________________________________________
- मण्डली-युगका विश्वासीहरूको बौरिउठाइ ख्रीष्ट आफ्नो मण्डलीलाई लिनलाई र्याप्चरको दिनमा आउनुहुँदा हुनेछ (हेर्नुहोस्, १ कोरिन्थी १५:५१-५२; १ थेस्सलोनिकी ४:१३-१८; फिलिप्पी ३:२०-२१)। विश्वासीको बौरिउठाइको शरीर कसको शरीरको ढाँचाअनुरूप हुनेछ (फिलिप्पी ३:२०-२१)? ________________________। विश्वासीको बौरिउठाइको शरीरलाई बयान गर्ने दुइटा शब्दहरू कुन-कुन हुन् (१ कोरिन्थी १५:५३)? १) _______________ (नकुहिने, रोग नलाग्ने, नबिग्रने, पुरानो (बूढो) नहुने) २) _______________ (नमर्ने — प्रकाश २१:४ मा हेर्नुहोस्)।
- ठीक कि बेठीक आफू एक दिन मर्नुपर्छ भनेर सोच्दा पावल प्रेरित डरले थरथर हुन्थे र त्यो दिन कहिल्यै नआइदिए हुन्थ्यो भन्ने उसलाई लाग्थ्यो (फिलिप्पी १:२१,२३; २ तिमोथी ४:-८)।
आफू मर्ने बित्तिकै पावल _________सँग हुन गए जुनचाहिँ अति नै _________ हो (फिलिप्पी १:२३)।
ठीक कि बेठीक मृत्यु विश्वासीको लागि भयङ्कर ठूलो नोक्सानी हो (फिलिप्पी १:२१)। - लूका २३:४३ अनुसार प्रभु येशूले विश्वास गर्ने त्यस कुकर्मीलाई उनी उहाँसित _____________मा हुनेछन् भनी प्रतिज्ञा गर्नुभएको थियो। उक्त कुरा कहिले हुनेछ भनी येशूले भन्नुभएको थियो? _________
- शरीरबाट अलग हुनु = __________________ (२ कोरिन्थी ५:८)।
- उहाँमाथि विश्वास गर्नेहरूलाई ख्रीष्टले के प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना ११:२५-२६)? _______________________________________ _______________________________। के तपाईं यो विश्वास गर्नुहुन्छ? __________
- लूका १६:२३-२४ पढ्नुहोस्। मानिसहरू नरक (ग्रीक: हेडिज्, अधोलोक) मा साँच्ची नै कष्ट भोग्छन् भनेर के प्रभु येशूले सिकाउनुभएको थियो? __________। के धनी मानिस हेडिज्(पीडाको ठाउँ) बाट अब्राहामको काख (स्वर्गलोक) मा सरेर जान सक्थे? ____________ (लूका १६:२६)।
- ठूलो सेतो सिंहासनको न्यायमा परमेश्वरको सामु मानिसहरूको कुनचाहिँ समूह खडा हुनेछ (प्रकाश २०:१२)? म__________। पत्रुसले यही घटनालाई “न्यायको दिन र ______________ मानिसहरूका विनाश” भनी बयान गरेका छन् (२ पत्रुस ३:७)। यी मानिसहरूको अन्तिम गन्तव्य कहाँ हुनेछ (प्रकाश २०:१५)? _______________ _____________________
- मत्ती २५:४१ र मत्ती २५:४६ पढ्नुहोस्।
ठिक कि बेठीक प्रभु येशू ख्रीष्टले अनन्त दण्डमा विश्वास गर्नुभएन। - विश्वास नगर्नेहरू अनन्तसम्म कुन ठाउँमा रहनेछन् (प्रकाश २०:१५ र प्रकाश २१:८)? __________________________________। त्यो आगो कति लामो समयसम्म जलिरहनेछ (यहूदा ७)? ______ ______________
- अनन्त दण्डको त्यस भयानक ठाउँदेखि उम्कनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (प्रेरित १६:३०-३१; लूका १३:३,५)? __________________ ___________________________________। के तपाईंले त्यसो गर्नुभयो? _________________
- अनन्त विनाशको दण्ड भोग्नेहरूको आत्मिक अवस्थाको बारेमा २ थेस्सलोनिकी १:८ ले कुन दुइटा कुरा बताएको छ:
- ___________________________________________
- ___________________________________________
उनीहरू कुन दुइटा कुराबाट सदाका लागि अलग पारिनेछन् (२ थेस्सलोनिकी १:९)?
- ___________________________________________
- ___________________________________________
- ठीक कि बेठीक प्रभु येशू ख्रीष्टले साँच्चीकै नरकमा विश्वास गर्नुभएन त्यसैकारण उहाँले मानिसहरूलाई त्यसको भयानकताको बारेमा कहिल्यै चेतावनी दिनुभएन (मर्कूस ९:४२-४८; मत्ती २३:१५,३३)।
- विश्वासी जनको अनन्तको घरमा कुन चारओटा कुराहरू भेटिनेछैन (प्रकाश २१:४ मा पढ्नुहोस्):
- ______________________
- ______________________
- ______________________
- ______________________
अनन्त अवस्थिति भन्नाले परमेश्वरले सृष्टि गर्नुभएका मानिसहरू, स्वर्गदूतहरू र सारा सृष्टिको आखिरी अन्तिम अवस्था भन्ने बुझिन्छ। सबै कुराहरूलाई सठीक तरिकाले ठीक-ठाक स्थितिमा स्थापित गरिनेछ, कोही स्वर्गमा, कोही नरकमा। सबै कुरा परमेश्वरको पवित्रतामा र परमेश्वरको महिमाको निम्ति सम्पन्न हुनेछ।
तपाईंले यो अध्ययन पूरा गर्नुभयो!! तर याद गर्नुहोस्, केवल शिक्षाको ज्ञान मात्र पर्याप्त हुँदैन: “तिमीहरू यी कुराहरू जान्दछौ भने र यही कुराहरू __________ भने तिमीहरू धन्यका हौ” (यूहन्ना १३:१७)