१ पत्रुस १:२४-२५

ख्रीष्टिय जीवन: यो कसरी जिइनुपर्छ
ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्।

उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्
हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी, राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा होस्।

मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?
हरेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं।

के सङ्गीत तटस्थ हुन्छ?
आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक…

नयाँ रिपोर्ट: उत्तर कोरियामा भयावह सतावट
मानव अधिकार सम्बन्धी निगरानी राख्ने एउटा संस्थाले तयार गरेको नयाँ रिपोर्टले उत्तर कोरियाभित्र भयावह रूपमा धार्मिक स्वतन्त्रता उल्लङ्घन भइरहेको कुरालाई प्रकाशमा ल्याएको छ।रिपोर्टमा इसाईमत अँगालेका नागरिकहरूलाई क्रूरतापूर्वक यातना दिइएको कुरा छ।
Free E-books
नि:शुल्क साप्ताहिक बुलेटिन “प्रेममा साँचो बोल्दै” इमेलमार्फत पाउनका लागि आफ्नो सदस्यता पुष्टि गर्नुहोस्:

“Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.” – 2 Timothy 2:15
word of truth
word of truth









