
मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?
हरेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं।

हरेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं।

आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक…

मानव अधिकार सम्बन्धी निगरानी राख्ने एउटा संस्थाले तयार गरेको नयाँ रिपोर्टले उत्तर कोरियाभित्र भयावह रूपमा धार्मिक स्वतन्त्रता उल्लङ्घन भइरहेको कुरालाई प्रकाशमा ल्याएको छ।रिपोर्टमा इसाईमत अँगालेका नागरिकहरूलाई क्रूरतापूर्वक यातना दिइएको कुरा छ।

एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए।

के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ।

“Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.” – 2 Timothy 2:15
word of truth
word of truth
