१ पत्रुस १:२४-२५

ख्रीष्टिय जीवन: यो कसरी जिइनुपर्छ

ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्‍वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्‍वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्।

विस्तृतमा >

उच्चकोटी चिकित्सकहरूले कोभीड-१९ को चमत्कारपूर्ण औषधीको रूपमा आइभरमेक्टिनको सिफारिश गर्दछन्

हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी, राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा होस्।

विस्तृतमा >

मैले मुक्ति पाएको दिनदेखि म के कस्ता कुराको भागीदार बनेको छु?

हरेक साँचो ख्रीष्टियन एउटा आत्मिक खरबपति हो। बाइबलले यो बताउँछ कि ख्रीष्ट गरिब बन्नुभयो (अनि हाम्रो लागि मर्नुभयो) यस उद्देश्यले कि उहाँको गरिबीद्वारा हामी धनवान् बन्न पाऔं।

विस्तृतमा >

के सङ्गीत तटस्थ हुन्छ?

आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक…

विस्तृतमा >

नयाँ रिपोर्ट: उत्तर कोरियामा भयावह सतावट

मानव अधिकार सम्बन्धी निगरानी राख्ने एउटा संस्थाले तयार गरेको नयाँ रिपोर्टले उत्तर कोरियाभित्र भयावह रूपमा धार्मिक स्वतन्त्रता उल्लङ्घन भइरहेको कुरालाई प्रकाशमा ल्याएको छ।रिपोर्टमा इसाईमत अँगालेका नागरिकहरूलाई क्रूरतापूर्वक यातना दिइएको कुरा छ।

विस्तृतमा >

फुटेको फुलदानी

एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

विस्तृतमा >

Free E-books

नि:शुल्क साप्ताहिक बुलेटिन “प्रेममा साँचो बोल्दै” इमेलमार्फत पाउनका लागि आफ्नो सदस्यता पुष्टि गर्नुहोस्:

दैनिक बाइबल पठन तालिका​

Read through the entire Bible in one year.