परमेश्वरको पुत्रलाई दर्शाउँदै
परमेश्वरको पुत्रलाई दर्शाउँदै
परमेश्वरको पुत्रलाई दर्शाउँदै
(यूहन्नारको सुसमाचार)
हामीले अघिल्लप पाठ (पृष्ट ७) मा जसरी टिप्पणी गरेका थियौं, यूहन्नािको सुसमाचारले ख्रीष्टलाई परमेश्वर (इश्वरीय पुत्र) को रूपमा प्रस्तुत गर्दछ जो संसारको मुक्तिदाता हुनलाई स्वर्गबाट ओर्लनुभयो!
मानविय लेखक यूहन्नान बाह्र चेलामध्येका एक थिए साथै _________का भाई थिए (मत्ती १०:२)। उनलाई ” _________ले _________ गर्नुभएको” चेला भनी जनाइएको छ (यूहन्नाव १३:२३, २१:२०)। यस सुसमाचारमा उल्लेखित धेरैजसो घटनाहरूको यूहन्नाल आफैं साक्षी थिए, उनी आफै ती घटनाहरूको बिचमा उपस्थित थिए। के यस पुस्तकमा यूहन्नातले लेखेका कराहरूलाई हामीले ग्रहण गर्नुपर्छ (यूहन्नाा १९:३५ र २१:२४)?_______। के त्यहाँ यूहन्नााले प्रभुको बारेमा लेख्नप सक्ने अरू कुराहरू पनि थिए (यूहन्ना_ २१:२५)?________। यूहन्नानले लेखेका अन्य चार पुस्तकहरू कुन-कुन हुन्? १)___________________________ २)______ ______ ३)______________ ४)___________________।
यूहन्ना_ले यो सुसमाचार किन लेखे? यूहन्ना_ले, येशूले भन्नुँभएका र गर्नुभएका कुराहरूमध्ये केही कुराहरूलाई लेखमा राम्ररी उतार्नुको उद्देश्य के थियो? आफूले यो सुसमाचार किन लेखे भनी यूहन्नामले यूहन्नाे २०:३१ मा प्रस्टै बताउँछन्। “तर येशू नै परमेश्वरका _________ __________ (मसीह, प्रतिज्ञा गरिनुभएको मुक्तिदाता तथा राजा) हुनुहुन्छ भनी तिमीहरूले ___________ गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा ____________ पाओ भनी यीचाहिँ लेखिएका हुन?” मानिसहरू, चाहे पुरुष वा स्त्री, चाहे केटा वा केटी, सबैले नै उहाँको पुत्रमाथि विश्वास गरेको परमेश्वर चाहनुहुन्छ अनि विश्वास गर्ने जतिले जीवन पाउँदछन्। के यूहन्नाल ६:४७ मा येशूले भन्नुमभएको कुरा यही हो?_____________।
येशू साँच्चीञ नै पमेश्वरको पुत्र हुनुहुन्छ कि उहाँ एक मान्छे मात्र हुनुहुन्छ, वा एक असल शिक्षक, वा एक आदर्श व्यक्ति, वा एक प्रख्यात अवमवक्ता मात्र? उहाँ को हुनुहुन्थ्यो? यूहन्नाहको सुसमाचारले यो प्रश्नभको जवाफ प्रस्टै दिन्छ। जोडा मिलाउनुहोस् (बाइबल पद वा पदहरूको अगाडि मिल्ने अक्षर लेख्नुकहोस्):
- १ ___________ यूहन्ना १:१ 9 ___________ यूहन्ना ९:३५-३८
- ___________ यूहन्नान १:३ 10 ___________ यूहन्ना १०:११,१४
- ___________ यूहन्ना ५:१७-१८ 11 ___________ यूहन्ना_ १०:३०-३३
- ___________ यूहन्ना ५:२२,२७ 12 ___________ यूहन्ना_ १७:५,२४
- ___________ यूहन्ना ५:२८-२९ 13 ___________ यूहन्ना_ १८:४-६
- ___________ यूहन्ना ५:२३ 14 ___________ यूहन्ना १९:७
- ___________ यूहन्ना ६:४१-४२,५१ 15 ___________ यूहन्ना २०:२८-२९
- ___________ यूहन्ना ८:५८-५९
- (क) येशू नै स्वर्गबाट तल ओर्लनुहुने व्यक्ति हुनुहुन्छ।
- (ख) येशूले यहूदीहरूलाई आफू २००० वर्षअघिका अब्राहामभन्दा पनि पहिलेदेखि छु भन्ने/ कुरा बताउनुभयो जसको कारण यहूदीहरूले येशूलाई मार्न चाहे।
- (ग) संसारको सृष्टि गरिनुभन्दा पनि पहिले येशू परमेश्वर पितासँग हुनुहुन्थ्यो।
- (घ) आफू परमेश्वरको पुत्र भएको दावी गर्नुभएको हुनाले (जुनचाहिँ उनीहरूको व्यवस्था अनुसार इश्वरनिन्दा हो भनी उनीहरूले ठानेका थिए), येशू मारिनुपर्छ भन्ने४ यहूदीहरूको विचार भयो।
- (ङ) येशूले एउटा अन्धालाई दृष्टी दिनुभयो र उसलाई आफू परमेश्वरको पुत्र भएको कुरा बताउनुभयो।
- (च) येशूले परमेश्वर आफ्नो पिता हुनुहुन्छ (अर्थात् आफू परमेश्वरको पुत्र हुँ) भन्नेर दावी गर्नुभयो अनि यसरी उहाँले आफूलाई परमेश्वरको बराबरी तुल्याउनुभयो।
- (छ) येशू ख्रीष्टले सबै कुराहरू बनाउनुभयो (यसको मतलब उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ— उत्पत्ति १:१ हेर्नुहोस्)
- (ज) येशू ख्रीष्ट नै सबै मानिसहरूका अन्तिम न्यायकर्ता हुनुहुन्छ।
- (झ) येशू ख्रीष्टले आफू नै असल गोठालो हुँ भन्नेह दावी गर्नुभयो, अनि असल गोठालो को हुनुहुन्छ भनी प्रत्येक यहूदीलाई थाहा थियो (हेर्नुहोस् भजनसंग्रह २३:१)।
- (ञ) येशूले आफू र पिता एक हौं भन्नु भयो जसको कारण यहूदीहरूले उहाँलाई मार्न चाहे किनकि उहाले आफू परमेश्वर हुँ भन्नेह दावी गर्नुभएको हो भनीहरूले बुझे।
- (ट) मानिसहरूले परमेश्वरलाइ आदर गरेजस्तै येशू ख्रीष्टलाई आदर गर्नुपर्छ।
- (ठ) येशूले एकपटक भन्नुुभयो, “म उही हुँ” अनि उहाँलाई पक्रन आएका सबै मानिसहरू भुईँमा पछारिए।
- (ड) थोमाले एकपटक भने, “मेरा प्रभु अनि मेरा परमेश्वर” अनि येशूले यसरी भन्नुाभएन, “थोमा, तिमीले ठूलो भूल गर्दैछौ। तिमीले मलाई ‘परमेश्वर’ भनी सम्बोधन गर्योौ। तर म तिमीलाई भन्न चाहन्छु, म बास्तवमा परमेश्वर होइन।”
- (ढ) बाइबलले भन्दछ, येशू ख्रीष्ट (वचन— यूहन्नाल १:१४ हेर्नुहोस्) परमेश्वर ने हुनुहुन्छ।
- (ण) एक दिन येशू ख्रीष्टले सबै मानिसहरूलाई मृत्युबाट बौराउनुहुनेछ।
येशूका कार्यहरू अर्थात् उहाँले गर्नुभएका आश्चर्यकर्महरूले पनि उहाँ साँच्ची् नै परमेश्वरको पुत्र हुनुहुन्छ भनी प्रमाणीत गरे (हेर्नुहोस् यूहन्नार ५:३६ र यूहन्नाँ र यूहन्नाच १०:२५,३८)। यूहन्नााले यो सुसमाचारमा उल्लेख गरेका सात महान् आश्चर्यकर्महरू कुन-कुन खण्डमा पाइन्छन्, कृपया जोडा मिलाउनुहोस्:

__________________________ लाजरसलाई मृत्युबाट बौराउनुभएको ______________________________ ५००० लाई खुवाउनुभएको ______________________________ अशक्त मान्छेलाई निको पार्नुभएको ______________________________ पानीलाई दाखरस बनाउनुभएको ______________________________ अन्धालाई दृष्टि दिनुभएको ______________________________ पानीमाथि हिँड्नुभएको ______________________________ राजकर्मचारीको छोरालाई निको पार्नुभएको
यस पुस्तकले येशूलाई एकातिर परमेश्वरको रूपमा प्रस्तुत गर्दछ भने अर्कोतिर येशू एक मानिस पनि हुनुहुन्थ्यो भनी प्रस्टै देखाउँदछ। निम्नु पदहरूले येशू साँच्चीे ने एक मानिस हुनुहुन्थ्यो भन्नेच कुरा कसरी देखाउँदछ?
यूहन्ना_ २:३ ______________________
यूहन्ना_ ४:६ __________________________
यूहन्ना_ ४:७ र १९:२८ _____________________
यूहन्ना_ ११:३५ ___________________________
यूहन्ना_ १९:३०,३३__________________________
येशू एक मानिस हुनुहुन्थ्यो तर उहाँ एक मानिसभन्दा बढी हुनुहुन्थ्यो— उहाँ परमेश्वर— मानिस हुनुहुन्थ्यो, जो पुरानो नियममा महान् म हुँ भनी बयान गरिनुभएको छ ( प्रस्थान ३:१४ र यूहन्नाु ८:५८)। यूहन्नारको सुसमाचारमा येशूले घरिघरि “म हुँ” भन्नु्भयो। निम्न_ खालि ठाँउहरू भर्नुहोस्:
______________________________ म हुँ (यूहन्नाँ ६:३५)।
__________________________________ म हुँ (यूहन्नाँ ८:१२)।
__________________________________ म हुँ (यूहन्नाँ १०:९)।
__________________________________ म हुँ (यूहन्नाँ १०:११)।
__________________________________ म हुँ (यूहन्नाँ ११:२५)।
__________________________________ म हुँ (यूहन्नाँ १४:६)।
__________________________________ म हुँ (यूहन्नाँ १५:१)।
तपाईको व्यक्तिगत जीवनका निम्ति यी सातओटा प्रत्येक “म हुँ” भनाइहरू कत्तिको अर्थपूर्ण छन्? के उहाँ तपाईको जीवनका निम्ति यी सबै थोक हुनुहुन्छ? येशूले आफू जो हुँ भनी भन्नुरभएको छ ठिक त्यही नै उहाँ हुनुहुन्छ भनी हामीले विश्वास गर्नु के महत्वपूर्ण हुन्छ (यूहन्ना_ ८:२४)? ____________।
यूहन्ना_को सुसमाचारमा पाइने एउटा चाबी शब्द हो “विश्वास”। घरिघरि यो सुसमाचारको पुस्तकले प्रभु येशू ख्रीष्टलाई हामीले विश्वास गर्नुपर्ने, भरोसा गर्नुपर्ने, र जसमा आफूलाई सुम्पिनुपर्ने र मुक्तिका निम्ति भरोसा गर्नुपर्ने व्यक्तिको रूपमा औंल्याउँदछ। अन्न त जीवन पाउन एक व्यक्तिले के गर्नुपर्छ? यूहन्नादको सुसमाचारले यस प्रश्नकको जवाफ कसरी दिन्छ?
- यूहन्ना १:१२
क) पापीले गर्नुपर्ने काम
______________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा - यूहन्ना_ ३:१६
क) पापीले गर्नुपर्ने काम
_______________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
________________________________। - यूहन्ना_ ३:१८
क) पापीले गर्नुपर्ने काम
________________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
________________________________। - यूहन्नाi ३:३६
क) पापीले गर्नुपर्ने काम
_________________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
_________________________________। - यूहन्नाi ५:२४
क) पापीले गर्नुपर्ने काम
_________________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
_________________________________। - यूहन्ना_ ६:३५
क) पापीले गर्नुपर्ने काम
_________________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
_________________________________। - यूहन्ना_ ६:४७
क) पापीले गर्नुपर्ने काम
_________________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
_________________________________। - यूहन्ना_ ११:२५
क) पापीले गर्नुपर्ने काम
_________________________________।
ख) उक्त पापीलाई परमेश्वरको प्रतिज्ञा
__________________________________।
के यी पदहरूले प्रेरित १६:३१ मा सिकाइएकै कुरा सिकाउँदैछन्?_____________।
यस सुसमाचारको पुस्तकमा मुक्ति सम्बन्धी थुप्रै पदहरू पाईने भएकोले र मानिसहरूले विश्वास गरुन् भनी यूहन्नाकले यस पुस्तक लेखेका हुनाले (यूहन्ना_ २०:३१) मुक्ति नपाएका हाम्रा मित्रहरू र प्रियहरूलाई यही पुस्तक पढ्नका निम्ति सुझाव दिनु राम्रो हुन्छ। यदि कोही बाइबल पढ्न इच्छुक छ भने उसलाई यूहन्ना्को सुसमाचारको एक प्रति पढ्न दिन सक्नुहहुन्छ। उनीहरूलाई बाइबल उत्पत्ति वा अन्य अरू ठाँउबाट पढ्ने सझाव नदिनुहोस्। बाइबल पढ्न थाल्न यूहन्ना_को सुसमाचार नै सबभन्दा राम्रो ठाँउ हो। यूहन्नािले सजिलै बुझ्न सकिने शब्दहरू प्रयोग गरेका छन् (हेर्नुहोस् यूहन्नाम १:१-१२ – “वचन, जीवन, ज्योती, अन्धकार, परमेश्वर, साक्षी,विश्वास, संसार, ग्रहण” इत्यादि)। तपाई आफ्नो साथीलाई यूहन्नानको सुसमाचार सँगै पढ्न उनीसित भेट्न पनि सक्नुाहुन्छ भनेर भन्न, सक्नुरहुन्छ। हुन सक्छ सँगै भेट हुँदा तपाई साथीसित एक पटकमा एक अध्याय पढ्न सक्नुाहुन्छ।
यूहन्ना_को सुसमाचार त्यस्तो पुस्तक हो जसमा मानिसहरूले आफ्नै प्रतिबिम्ब झल्किएको अनुभति सजिलै गर्न सक्छन्। तिनीहरूले यस पुस्तकमा आफूजस्तै व्यक्तिहरू भेट्टाउन सक्छन्। उदाहरणको लागि थोमा एक विश्वास नगर्ने व्यक्ति थिए– जसले आफ्नै आखाले प्रमाण देख्नक नपाएसम्म विश्वासै गर्न इन्कार गरे (यूहन्ना् २०:२४-२९)। येशूले इनारमा भेट्नुभएको सामरी स्त्री एक पापी थिइन् साथै समाजबाट अवहेलित थिइन् किनकि यहूदीहरू सामरीहरूलाई घृणा गर्थे (यूहन्ना ४:७-१८)। निकोदेमस आफै बन्नेफ प्रयास गरिरहेका व्यक्ति थिए जसलाई नयाँ गरी जन्मनु खाँचो थियो (यूहन्ना ३:१-१६)। येशूद्वारा दृष्टि पाएका त्यो अन्धा मान्छे विश्वास गर्न इच्छुक व्यक्ति थिए तर कसमाथि विश्वास गर्नुपर्छ त्यो कुरा यकिन गर्न सकेका थिएनन् (यूहन्नाा ९:३५-३८)। फिलिप परमेश्वरलाई चिन्न चाहन्थे, उहाँ वास्तवमै कस्तो हुनुहुन्छ भनी पत्ता लगाउन चाहन्थे (यूहुन्नाथ १४:७-१२)। त्यसैगरि आज पनि मानिसहरू छन् जसका यस्तै खाँचाहरू हुन्छन् अनि यो सुसमाचार पढेर ठूलो लाभ उठाउन सक्छन्।
अन्तमा, यूहन्नाजको सुसमाचारमा बाइबलकै सायद सर्वप्रिय पद भेटिन्छ, त्यो हो, यूहन्नाो ३:१६। यस पदलाई सुसमचारलै सार भन्न) मिल्छ। यो नै धेरै व्यक्तिहरूले पहिला कण्ठ गर्ने पद हो। के तपाईले यो पदको सत्यतालाई आफ्नो हृदयभित्र स्थान दिनुभएको छ?
यूहन्नाो ३:१६
परमेश्वरले – सर्वश्रेष्ठ प्रेमीले
संसारलाई – अत्याधिक संख्यालाई
यस्तो प्रेम गर्नुभयो – सर्वोत्तम प्रेम
कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई – सर्वोत्कृष्ट बरदान
दिनुभयो – सर्वोपरि कार्य
उहाँमाथि – सर्वोच्चए व्यक्तिमाथि
विश्वास गर्ने – सब भन्दा सरल काम
कोही पनि – सबभन्दा ठूलो निमन्त्रणा
नष्ट नहोस् – सबभन्दा ठूलो छुटकारा
तर – सबभन्दा ठूलो भिन्नतता
उसले अनन्त जीवन – सबभन्दा् ठूलो सम्पत्ति
पाओस – सबभन्दा निश्चित कुरा !
के तपाईले उक्त पदमा आफ्नै नाम राखी त्यसलाई व्यक्तिगत बनाउन सक्नुbहुन्छ? “किनभने परमेश्वरले ______________________ (आफ्नो नाम) लाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने _________________________ ___________________ ____________________ (आफ्नो नाम) नष्ट नहोस् तर _________________________ (आफ्नो नाम) ले अनन्त जीवन पाओस्। – यूहन्नाि ३:१६। के तपाईले यूहन्ना_ ५:२४, ६:३५,३७,४७ मा समेत आफ्नो नामलाई राख्नन सक्नुतहुन्छ?
यूहन्नानको सुसमाचार, खुशीको सुन्दर सन्देश भएको हामीलाई आशा दिलाउने पुस्तक हो। तर मुक्तिदातालाई ग्रहण नगर्नेहरूका लागि यसले नराम्रो सन्देश पनि बोकेको छ। तपाई आफूलाई निम्नन तालिकाको कतापट्टि पाउनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)