यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार
यूहन्ना र रोमीबाट मुक्तिको सुसमाचार

उल्लेखित बाइबल पदहरूलाई पढ्नुभई निम्न प्रश्नका उत्तरहरू लेख्नुहोस्। सबै पदहरू बाइबलको यूहन्ना र रोमी नामक पुस्तकहरूमा छन्। तपाईंले कार्यपत्रलाई पूरा गर्नुभई हाम्रो ठेगानामा पठाउनुभयो भने यसलाई जाँचेर तपाईंलाई फिर्ता पठाइनेछ र साथै तपाईंलाई अरू बाइबल अध्ययन सामग्रीहरू पनि पठाइनेछ।
तपाईंको नाम र ठेगाना:
__________________________________________
__________________________________________
__________________________________________
__________________________________________
मानिसको समस्या
संसारमा धर्मी मानिसहरू कतिजना छन् (रोमी ३:१०)? ____________________। कतिजनाले असल गर्दछन् (परमेश्वरको मूल्याङ्कनमा असल)? (रोमी ३:१२ पढ्नुहोस्) ____________________। कतिजना मानिसहरू पापी छन् (रोमी ३:२३)? _________। एउटै मात्र पापरहित व्यक्ति को हुनुहुन्छ जसले सबै कुरामा सधैं परमेश्वरलाई खुशी पार्नुभयो (यूहन्ना ८:२९)? _______________। परमेश्वरको सामु को-को दोषी छन् (रोमी ३:१९)? __________ ____________________।
मानिसहरूले _____________लाई भन्दा __________________लाई प्रेम गर्दछन् (यूहन्ना ३:१९-२०)। परमेश्वरले यी मानिसका “कामहरू” लाई कुन शब्दले बयान गर्नुहुन्छ (यूहन्ना ३:१९)? ____________। प्रभु येशूको अनुसार, कतिजनाले परमेश्वरको पवित्र व्यवस्थालाई (जस्तै, दस आज्ञालाई) सिद्धरूपमा बास्तवमै पालना गर्दछन् (यूहन्ना ७:१९)? _____________________।
पापरहित मानिसहरू कतिजना छन् (पढ्नुहोस्, यूहन्ना ८:७-१०)? ____________ ____________। कुन मानिस पापको दास हो (यूहन्ना ८:३४)? ____________________ _____________।
रोमी १:२९-३१ मा उल्लेखित पापको सूचीलाई पढ्नुहुँदा आफूले तीमध्ये कम्तीमा एक वा बढी पाप आफ्नो जीवनमा गरेकै छु भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? __________। पद ३२ ले बताउँछ, “यस्ता-यस्ता काम गर्नेहरू _________________ पाउन __________ हुन्छन्।” के तपाईं मृत्युदण्ड पाउन लायक हुनुहुन्छ? _______________।
“पापको ज्याला” के हो (रोमी ६:२३)? _______________। “ज्याला” भनेको गरिएको काम बापत कामाइएको प्रतिफल हो। रोमी ६:२३ अनुसार, प्रत्येक पापीले आफ्नो निम्ति कुन दण्ड कमाएको छ? ______________।
टिप्पणी: मृत्यु हुनु भनेको अलग हुनु हो। शारीरिक मृत्युमा शरीरबाट प्राण अलग हुन्छ। रोमी ६:२३ ले आत्मिक मृत्युको कुरा गर्दछ जसमा मानिस परमेश्वरदेखि अलग हुनेछ र उहाँबाट दण्ड पाउनेछ।
परमेश्वरको उपाय
मानिसलाई पापबाट स्वतन्त्र पार्न सक्ने एउटै व्यक्ति को हुनुहुन्छ (यूहन्ना ८:३६)? ____________________।
यी व्यक्ति को हुन्?
उहाँ परमेश्वरसित हुनुहुन्थ्यो र त्यति मात्र नभएर उहाँ ________________ हुनुहुन्थ्यो (यूहन्ना १:१)।
उहाँ “सर्वोच्च, सदासर्वदा धन्य ________________ हुनुहुन्छ” (रोमी ९:५)। उहाँले एक पटक भन्नुभयो, “म र मेरा पिता _________ हौं” (यूहन्ना १०:३०)। सबै कुराहरू उहाँद्वारा ____________ (यूहन्ना १:३)। उहाँ संसारका ______________ ____________ हुनुहुन्छ (यूहन्ना ४:४२)। उहाँ “________________का _________ ख्री_____ हुनुहुन्छ” (यूहन्ना ११:२७)। साथै उहाँलाई “यहूदीहरूका _________” (यूहन्ना १९:१९) पनि भनिएको छ। थोमाले उहाँसित एक पटक बोल्दा उहाँलाई “मेरा __________ र मेरा _________” (यूहन्ना २०:२८) भनी सम्बोधन गरे। यूहन्नाको सुसमाचार किन लेखिएको थियो (यूहन्ना २०:३१)? ___________________________________________________ __________________________________________________ __________________________________________।
येशूले आफू को हुँ भनेर भन्नुभयो?
- यूहन्ना ६:३५ ” _____________________________________ म नै हुँ”
- यूहन्ना ८:१२ ” ______________________________________ म नै हुँ”
- यूहन्ना १०:९ ” ______________________________________ म नै हुँ”
- यूहन्ना १०:११ ” _____________________________________ म नै हुँ”
- यूहन्ना ११:२५ ” _____________________________________ म नै हुँ”
- यूहन्ना ८:५८ ” अब्राहाम हुनुभन्दा पहिले _______ _______”
देहधारण
पापी मानिसका लागि परमेश्वरले एउटा अचम्मको प्रबन्ध गर्नुभएको छ: “वचन (येशू ख्रीष्ट) श________ हुनुभयो र हाम्रा माझमा…वास गर्नुभयो” (यूहन्ना १:१४)। परमेश्वरको अनन्त पुत्र शरीरअनुसार ____________को _______बाट जन्मनुभयो” (रोमी १:३)। परमेश्वर मानिस बन्नुभयो अनि उहाँ संसारका मु___________ (यूहन्ना ४:४२) हुनका निम्ति पठाइनुभयो। परमेश्वरले आफ्नो पुत्रलाई संसारलाई _________ ठहर्याउनका लागि नभएर संसारले उहाँद्वारा __________ पाओस् भनेर संसारमा पठाउनुभयो (यूहन्ना ३:१७)। प्रभु येशू संसारमा किन आउनुभयो (यूहन्ना १२:४७)? _______________________________________।
पापीको सट्टामा उहाँको बलिरूपी मृत्यु
हामीहरू मृत्युदण्ड पाउन लायक दोषी पापीहरू भए तापनि ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभयो (रोमी ५:८)? _____________________________________। ख्रीष्ट कस्ता खालका मानिसहरूका निम्ति मर्नुभयो (रोमी ५:६)? ____________________। उक्त बयानले के तपाईंलाई पनि समेट्छ? ____________________। संसारलाई परमेश्वरको प्रेमको वरदान के हो (यूहन्ना ३:१६)? ___________________________। के येशू क्रूसमा साँच्ची नै मर्नुभएको हो (यूहन्ना १९:३०-३५)? _____________।
म एउटा दोषपूर्ण पापी हुँ (रोमी ३:२३) र म परमेश्वरबाटको मृत्युदण्ड पाउन लायक छु (रोमी ६:२३)। प्रभु येशू राजीखुशीसाथ र प्रेमका साथ मेरो सट्टामा मर्नुभयो। उहाँले मेरो स्थान लिनुभयो र मेरो निम्ति मृत्युदण्ड सहनुभयो! मलाई बचाउन उहाँ मर्नुभयो!
रित्तो चिहान
मुक्ति पाउन एउटा व्यक्तिले विश्वास गर्नुपर्ने कुरा के हो (रोमी १०:९)? _________________ ________________________________ ____________________________________। के येशू मरेकाहरूबाट साँच्ची नै बौरिउठ्नुभयो (यूहन्ना २० र २१ अध्यायहरू)? _____________। के “शंकालु थोमा” पछि “विश्वस्त थोमा” बने (यूहन्ना २०:२४-२९)? ___________। येशू जीवित हुनुहुन्छ भनी थोमा कसरी पक्का भए (यूहन्ना २०:२९)? ________________________________ ______________________________।
जुन कुराको विषयमा थोमाले निश्चयता पाए, त्यसैलाई विश्वास गर्न के परमेश्वरले तपाईंलाई आवश्यक तथ्यहरूको ज्ञान दिनुभएको छ (यूहन्ना २०:२९-३१)? ___________________।
खुशीको खबर यो हो, “प्रभु येशू हाम्रा अपराधहरूका निम्ति ___________________, र हाम्रा धार्मिकताका निम्ति ____________________ (रोमी ४:२५)।
हाम्रो जिम्मेवारी
अनन्त जीवन के हो (यूहन्ना १७:३)? _________________________________________ ___________________________________________________। येशू ख्रीष्टसित एक अति वास्तविक र अति व्यक्तिगत सम्बन्ध हुनु नै अनन्त जीवन हो। मुक्ति भनेको धर्म होइन तर यो त एउटा सम्बन्ध हो। अनन्त जीवन प्राप्त गर्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६; ६:४७)? _________________________________________________।
धेरैसित अनन्त जीवन हुँदैन किनभने उनीहरू उहाँकहाँ आ________ अस्वीकार गर्छन् (यूहन्ना ५:४०।
यूहन्ना ३:१८ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ _________________________________।
यूहन्ना ३:३६ पढ्नुहोस्। यस पदले विश्वास गर्ने व्यक्तिको बारेमा के बताउँछ? _________________________________________________________। यस पदले विश्वास नगर्ने व्यक्तिको बारेमा के बताउँछ? _______________________________________________________ __________________________________।
स्वर्ग भन्ने ठाउँ के वास्तवमै छ (यूहन्ना १४:१-३)? __________। त्यहाँ पुग्नलाई एउटै मात्र उपाय कुन हो (यूहन्ना १४:६)? __________________________।
ख्रीष्टमा विश्वास नगर्नेहरूलाई र आफ्नो पूरा भरोसा उहाँमा राख्न अस्वीकार गर्नेहरूलाई के हुनेछ (यूहन्ना ८:२४; यूहन्ना ३:१६ सित तुलना गर्नुहोस्)? _________ _____________________________________________________।
परमेश्वरको सन्तान बन्न एक व्यक्तिले के गर्नुपर्छ (यूहन्ना १:१२)? _________ ______________________________________________________।
परमेश्वरको प्रतिज्ञा
परमेश्वरले आफ्नो वचन पवित्र बाइबलमा दिनुभएका मुक्ति सम्बन्धी निम्न प्रतिज्ञाहरूलाई विचार गर्नुहोस्:
- यूहन्ना ३:१६ – पापीले ख्रीष्टमा विश्वास गर्नुपर्छ। पापीलाई परमेश्वरको प्रतिज्ञा छ, ऊ नष्ट हुनेछैन तर अनन्त जीवन पाउनेछ।
- यूहन्ना ५:२४ – पापीले _______________________________________________ ________________________ गर्नुपर्छ। विश्वास गर्ने पापीलाई परमेश्वरले तीनओटा प्रतिज्ञा दिनुहुन्छ:
ऊसँग _______________________ हुन्छ
ऊ ____________ मा पर्नेछैन
ऊ _______ बाट _________मा सर्नेछ - यूहन्ना ६:३५ – पापीले के गर्नुपर्छ? _________________________________________ _______________________।
- यूहन्ना ६:३७ – विश्वाससाथ ख्रीष्टकहाँ आउने पापीलाई परमेश्वरको प्रतिज्ञा के छ? __________________________________________।
- रोमी १०:९ – पापीले के गर्नुपर्छ? _________________________________________ __________________________________________। परमेश्वरको प्रतिज्ञा के छ? ____________________________________।
- रोमी १०:१४ – मुक्तिका निम्ति उहाँको नामलाई पुकार्ने व्यक्तिलाई परमेश्वरको प्रतिज्ञा के छ? ________________________________________________।
के प्रभु येशू ख्रीष्ट तपाईंको व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ? _____________। के तपाईंले व्यक्तिगत रूपमा उहाँलाई ग्रहण गर्नुभयो (लिनुभयो) (यूहन्ना १:१२)? _____________।

१९४७ मा आफ्नो हराएको बाख्रा खोज्दै गरेको एउटा गोठाला ठिटोले पाण्डुलिपि इतिहासमै एक उच्चतम महत्त्वको आविष्कार गरे। मृत-सागरको उत्तर-पश्चिमी तटतिर फर्केको चुनढुङ्गाको गुफाहरूमा उनले ९०० भन्दा बढी हस्तलेखहरू भेट्टाए जसमा बाइबलीय र गैर-बाइबलीय गरी ३५० ओटा बेग्लाबेग्लै कृतिहरू पाइए। एउटै गुफामा मात्र ५२० ओटा गुरुकापीहरू भेटिए जो ई पू तेस्रो शताब्दीसम्म पुराना थिए। ती चर्मपत्रका मुठाहरूमा पुरानो नियमका पुस्तकहरूमध्ये एस्तरको बाहेक सबै पुस्तकहरूका प्रतिलिपिहरू भेटिए। १९४७ मा यी चर्मपत्रहरू प्रकाशमा नआएसम्म पूर्ण पुरानो नियमको सबभन्दा पुरानो पाण्डुलिपि ई सं ९०० वरिपरिको मात्र थियो। कुमरानको गुफा #१ मा भेटिएको ई पू १२५ मितिको भनी ठहरिएको एउटा मृत-सागर चर्मपत्रको मुठामा यशैयाको पूरै अगमवाणी रहेको पाइयो। उक्त मुठा त्यसबेलासम्म उपलब्ध कुनै पनि पाण्डुलिपि (म्यासोरेटिक टेक्स्ट) भन्दा १,००० वर्ष अघि लेखिएको थियो। गजबको कुरा के भने, अघिल्लो र पछिल्लो लेखोटहरूलाई परस्पर तुलना गर्दा ९५% दुरुस्तै भेटिए। बाँकी ५% अन्तर केवल हिज्जे, व्याकरण र चिन्ह [punctuation] को तलमाथिमा सीमित रहेको पाइयो। मृत-सागर चर्मपत्रहरूको आविष्कारले प्रतिलिपिहरूको शुद्धताको निम्ति पुरानो नियम पवित्र शास्त्रका यहूदी लेखनदासहरूको असाधारण समर्पणता प्रकट गर्दछ। यी प्राचीन लेखोटहरू हाम्रा वर्तमान बाइबलसित यति विधि मिलेको देख्दा आलोचक तथा अविश्वासीहरू स्तब्ध भए। यसरी नयाँ नियम पाण्डुलिपिहरूको नयाँ अनुसन्धान (textual research) लगायत मृत-सागर चर्मपत्रहरूले सबै मुनासीब शंकालाई पन्छाएको छ र बाइबलको अपूर्व शुद्धतालाई प्रमाणित गरेको छ।
त्यसपछिका हजारौं परकम्पहरूले फैलाएको डर, त्रास, अनिश्चयता र निराशाको घडीमा हामी तपाईंसित यो जिउँदो आशाको सन्देश बाँड्न इच्छुक छौं। अहिले अँध्यारोमा रुमलिएको तपाईंको जीवन तपाईंले सोच्दै नसोचेको अचम्मको उज्यालोमा एक्कासी परिणत हुन सक्दछ। कैयौंको जीवन एक वा अर्को किसिमको कम्पनले यसरी बदलिएको पनि छ।
तिनीहरूलाई मार्यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ? म तिमीहरूलाई भन्दछु, होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ”।२ येशूको यस भनाइबाट हामी निम्न कुराहरू सिक्छौं —
त। सारा सृष्टिका मालिक एक मात्र सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँलाई स्वदेशी वा विदेशी कसरी भन्ने? के सत्य पनि स्वदेशी-विदेशी हुन्छ र? भूकम्पले स्वदेशी-विदेशी छुट्ट्याएन। अनि विदेशबाट डाक्टरहरू समेत आए, उपचार शिविर खडा गरे, धेरैको ज्यान बचाए। उक्त सहयोगलाई विदेशी भनेर अस्वीकार गरिएन। तर हामीलाई पापबाट बचाउन स्वर्गदेखि अलौकिक देहधारण भई संसारकै मध्य भाग इस्राएल देशमा एउटी कन्याको कोखबाट जन्मी आउनुभएका स्वर्गकै प्रभु येशूलाई किन हामी विदेशी भनेर अस्वीकार गर्छौं? यस्तो विचार कहाँबाट आउँछ? यो कुनै अहमबाट त होइन? पापबाट पश्चात्ताप नगर्नलाई यो बाहना त होइन? यथार्थ के हो आफ्नै विवेकले केलाउनुहोस् र यो कुरा कसैले आफ्नै स्वार्थपूर्तिका निम्ति फैलाएको भ्रम हुनुपर्छ भनेर बुझ्नुहोस्।
चाहिएको छ। सबैलाई शान्ति र मुक्ति चाहिएको छ। येशूले भन्नुभएको छ, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्याउँछ ऊ अन्धकारमा हिँड्नेछैन तर उसले जीवनको ज्योति पाउनेछ”।८ घाम एउटै छ; त्यसले सारा विश्वलाई उज्यालो दिन्छ, चाहे नेपाल, चाहे अमेरिका। संसारका सृष्टिकर्ता र मुक्तिदाता पनि एउटै हुनुहुन्छ। उहाँले विश्वास गर्ने हरेकलाईउज्यालो पार्नुहुन्छ, चाहे गोरा, चाहे काला।
चलिरहेका छन्। भारतको प्लेट उत्तरपट्टि रहेको यूरेसियाली प्लटेसित जुधेर त्यसको मुन्तिर घुस्दै गर्दा उत्पन्न भएको तनावबाट दुईटा परिणाम देख्न सकिन्छ — एकातिर यी प्लेटहरू जुध्ने स्थानमा हिमालय पर्वत श्रृङ्खला निचोरिएर विस्तारै माथि उठ्दै गएको छ भने अर्कोतिर प्लेटहरूको सतहमुनि यस जुधाइले उत्पन्न भएको तनावको सीमा नाघेपछि कालान्तरमा भूकम्प जाने गरेको छ।
रचेर फेरि कसरी बिगारिस्?” मानौं सृष्टिकर्ताकै दोष! भूकम्पबाट नेपालमाथि अन्याय भएको छ भन्ने कतिले गुनासो गरेका छन्। के एउटा माटाको भाँडाले त्यसलाई बनाउने कुम्हालेसित झगडा गर्छ र? प्रिय पाठक, सृष्टिकर्ताको कुनै दोष छैन। उहाँले संसारलाई सिद्ध रूपमा सृष्टि गर्नुभएको थियो। तर सृष्टि गरिएका प्रथम जोडी आदम र हव्वाले परमेश्वरको विरुद्धमा पाप गरेपछि उहाँले मानिसलाई भन्नुभयो, “भूमि तिम्रो कारणले श्रापित भएको छ; कष्टसँग तिमीले आफ्नो सारा जीवनभरि यसबाटको फल खानेछौ…तिमी माटो हौ, र तिमी माटैमा फर्किजानेछौ”।१० त्यस दिन संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो र त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो। मानिसकै पापको प्रतिफलस्वरूप सारा सृष्टि पीडाग्रस्त छ, आज मात्र होइन तर मानिसद्वारा संसारमा पाप पसेको दिनदेखि — “सृष्टि व्यर्थताको अधीनमा राखिएको छ…अहिलेसम्म पनि सारा सृष्टि [नेपाल मात्र होइन] एकसाथ ऐया-आत्था गरिरहेको छ र प्रसूति-वेदनामा तड्पिरहेको छ”।११ एक दिन यी अन्त हुनेछन् र सृष्टि एउटा नयाँ युगमा प्रवेश गर्नेछ जब परमेश्वरको राज्य आउनेछ जहाँ धार्मिकताले वास गर्नेछ। तर पहिला मानिसले आफ्नो सृष्टिकर्तासित मिलाप गर्नुपर्छ। मानिसको होस खोल्नलाई पनि परमेश्वरले उसलाई कुनै न कुनै तवरले हल्लाउनुहुन्छ ताकि उसले पश्चात्ताप गरोस्।
घोप्टो परी बच्चालाई आफ्नो जीउले छेक्दा, आफै सख्त घाइते भइन्। उता नुवाकोटमा एसएलसी भर्खरै दिएकी सजना श्रेष्ठले गुफा राखिएकी आफ्नी बहिनीलाई निकाल्न आफ्नै ज्यानको बाजी राखेर घरभित्र पस्दा घर ढलेर तत्कालै उनको मृत्यु भयो। आफ्नो प्रियको उद्धार गर्न आफूलाई बिर्सनेहरूको स्वभाविक मायाको यस्ता थुप्रै घटना हामीले सुन्दैछौं। साथै कर्तव्यनिष्ठ भई आफ्नो ज्यानको माया नराखी पुरिएकाहरूको उद्धार गर्न पछि नहट्ने वीरहरूको तारिफ गरिनुपर्छ। उद्धार गर्न खटेका कति सुरक्षाकर्मीहरूले आफ्नै ज्यान गुमाए। येशूले भन्नुभयो, आफ्नो मित्रको निम्ति आफ्नो ज्यान दिनुभन्दा ठूलो प्रेम अर्को छैन।
नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको झीलभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।” (प्रकाश २१:८)