मुक्तिका उपलब्धिहरू – भाग ३ख

मुक्तिका उपलब्धिहरू – भाग ३ (ख)

तथ्य ४- बाइबलीय पवित्रीकरण (अलगपनता) का दुई पक्ष

१) -बाट अलग
२) -तर्फ अलग

 

-बाट अलग

 

बाइबलको खण्ड

 

-तर्फ अलग

मिश्र________ छुट्टयाउनुभएको…मिश्र________ छुट्टयाउनुभएको…

२ शमूएल ७:२३-२४

अनि तपाईंको आफ्नै जाति इस्राएल जस्तो अरु को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै __________ __________ छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र… __________ प्रजाको बाटोदेखि अरु जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो।

मैले तिमीहरूलाई अरु जातिहरू________ ____________ गरेर छुट्टयाएको छु।

लेवी २०:२६

तिमीहरू मेरो निम्ति ____________ होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू ________ हुनलाई

मिश्र________ तिमीहरूलाई ________________ ल्याउने

लेवी २५:३८

म परमप्रभु ________________का परमेश्वर हुँ।

तर मृत्यु________

यूहन्ना ५:२४

जीवन____ सरिसकेको हुन्छ।

यही प्रकारले तिमीहरूले पनि आफूलाई ____________ __________ साँच्चै ____________,

रोमी ६:११

तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा ________________ __________ जिउँदा भएका ठान।

तर अब त ________बाट स्वतन्त्र पारिएपछि,

रोमी ६:२२

र ________________ दासहरू भएपछि तिमीहरूले ______________ __________ आफ्ना फल फलाउँछौं।

यसकारण ________________ ____________ निस्केर आओ, र __________ होओ, प्रभु भन्नुहुन्छ; अनि अशुद्घ कुरा ____________,

२ कोरिन्थी ६:१७-१८

र म तिमीहरूलाई ____________ गर्नेछु। अनि म तिमीहरूका ________ हुनेछु, र तिमीहरू ________ छोराहरू र छोरीहरू हुनेछौ, ______________________ ________ भन्नुहुन्छ।

…हामीले शरीर र आत्माका सबै ______________ आफूलाई ________ पारौं

२ कोरिन्थी ७:१

र परमेश्वरको डरमा ______________ सिद्घ पारौं।

जसले हामीलाई ________________को सामर्थ्य________ ____________ दिनुभएको छ

कलस्सी १:१३

र आफ्नो प्रिय ________को राज्य________ सार्नुभएको छ

कसरी तिमीहरू मूर्तिहरू________

१ थेस्सलोनिकी १:९

जीवित र सत्य ________________को ________ ____________ __________ ________________ फर्क्यौ

हामीलाई ________ ____________________ छुटकारा दिनलाई

तीतस २:१४

र __________________ ______________मा जोशिलो भएको एउटा विशेष जातिलाई __________ __________ शुद्घ पार्नलाई…

हामी __________________ __________ __________

१ पत्रुस २:२४

____________________ __________ बाँचौं भनेर…

…उहाँलाई नै, जसले हामीलाई प्रेम गर्नुभयो, अनि आफ्नै रगतमा हामीलाई __________ ____________________ धुनुभयो,

प्रकाश १:५-६

र ________________ र आफ्ना ____________ __________ हामीलाई राजाहरू र पूजाहारीहरू बनाउनुभयो।

कतिपय पदहरूमा हामीलाई -बाट अलग हुन भनिएको छ र कतिपय पदहरूमा -तर्फ अलग हुन भनिएको छ। निम्न पदहरू ध्यान दिएर पढ्नुहोस्। जुन पदले -बाट अगल हुने कुरा बताउँछ त्यहाँ “बाट” लेख्‍नुहोस् र जुन पदले -तर्फ अगल हुने कुरा बताउँछ त्यहाँ “तर्फ” लेख्‍नुहोस्।

 

_____ भजनसंग्रह १०७:२

_____ १ कोरिन्थी १:९

_____ कलस्सी १:२०

_____ १ पत्रुस ५:१०

_____ मत्ती १:२१

_____ १ कोरिन्थी १:३०

_____ १ थेस्सलोनिकी १:१०

_____ २ पत्रुस १:३

_____ लूका १:१६

_____ २ कोरिन्थी ५:१५

_____ १ थेस्सलोनिकी २:१२

_____ २ पत्रुस १:९

_____ प्रेरित २:४०

_____ २ कोरिन्थी ५:१८

_____ २ थेस्सलोनिकी २:१३-१४

_____ प्रकाश ५:९

_____ प्रेरित ३:२६

_____ गलाती १:४

_____ १ पत्रुस १:३-४

 

_____ रोमी १:१

_____ एफेसी २:२०

_____ १ पत्रुस २:२५

 

 

तथ्य ५ — मुक्ति पाएका र नपाएकाहरूको बीचमा परमेश्वरले भिन्नता राख्‍नुभएको छ र यो भिन्नता प्रस्टै देखिएको चाहनुहुन्छ। तसर्थ विश्वासीको जीवन पवित्र हुनैपर्छ

परमेश्वरको वचन अध्ययन गर्दै जाँदा हामी एउटा कुरा चाँडै सिक्छौं- मुक्ति पाएका र नपाएकाहरूको बीचमा ठूलो भिन्नता छ। निम्न पदहरू ध्यान दिएर पढ्नुहोस् र जोडा मिलाउनुहोस्।

 

मुक्ति नपाएका

 

मुक्ति पाएका

 

बाइबलको खण्ड

१) ____ मृत्यु

जीवन

क) लूका १५:२४

२) ____ मृत्युका लागि मृत्यु

जीवनको लागि जीवन

ख) यूहन्ना ३:१६

३) ____ अन्धकार

ज्योति

ग) यूहन्ना ३:१८

४) ____ रात

दिन

घ) यूहन्ना ५:२४

५) ____ हराएको

पाइएको

ङ) यूहन्ना ८:१२

६) ____ अधर्म

धार्मिकता

च) १ कोरिन्थी १:१८

७) ____ अविश्वासी

विश्वासी

छ) २ कोरिन्थी २:१६

८) ____ दोषी

निर्दोष

ज) २ कोरिन्थी ६:१४

९) ____ नष्ट

अनन्त जीवन

झ) २ कोरिन्थी ६:१५

१०) ____ नष्ट

मुक्त

ञ) १ थेस्सलोनिकी ५:५

११) ____ शैतानका सन्तान

परमेश्वरका सन्तान

ट) १ यूहन्ना ३:१०

लेवी २०:२२-२३ अनुसार परमेश्वरले इस्राएलीहरूलाई कुन कुराको पछि लागेको चाहनुहुन्थ्यो?

(क) अन्य राष्ट्रहरू
(ख) मिश्रीहरू
(ग) उहाँको वचन
(घ) आफ्नै अभिलाषाहरू

ठीक कि बेठीकः ___________ व्यवस्था १८:९-१४ अनुसार, अन्यजातिहरूका रीतिहरू सिकून् र तिनीहरूका चालचलनको देखासिकी गरुन् भन्ने हेतुले इस्राएलका सन्तानहरू प्रतिज्ञाको देश (प्यालेस्टाइन) भित्र प्रवेश गरेको परमेश्वर चाहनुहुन्थ्यो।

के परमेश्वरले अशुद्घ र शुद्घको बीचमा भिन्नता राख्‍नुहुन्छ (लेवी १०:१०; ११:४७)? ______________। यूहन्ना १३:२ र १३:१०-११ लाई ध्यान दिएर पढ्नुहोस्। के बाह्रै चेलाहरू शुद्घ थिए? ____________। अशुद्घ चेलाको नाम के थियो? ____________________________। परमेश्वरको दृष्टिमा तिनको र अरु एघार चेलाहरूको बीचमा ठूलो भिन्नता थियो? ____________।

एफेसी २:११-१३ मा पावलले एफेससका विश्वासीहरूलाई उनीहरूले मुक्ति नपाएको समयको सम्झना गराउँछन्: “सम्झना गर- बितेको समयमा (मुक्ति पाउन अघि) तिमीहरू शरीरअनुसार __________________ थियो” (पद ११)। मुक्ति पाउनअघि के तपाईं ख्रीष्टविहीन हुनुहुन्थ्यो (एफेसी २:१२)? __________। के तपाईं आशारहित हुनुहुन्थ्यो? __________। के तपाईं परमेश्वररहित हुनुहुन्थ्यो? ____________।

एफेसी ४:१७ अनुसार के हामीले मुक्ति नपाएका मानिसहरूलेझैं जीवन बिताउन हुन्छ? ____________। के हामीले मुक्ति पाउनअघिको जस्तै जीवन बिताउन हुन्छ? ____________। के एफेसी ४:१७-१९ ले तपाईंले मुक्ति पाउनु भन्दा अघिको अवस्थाको सही बयान गर्दछ? __________। एक व्यक्ति ख्रीष्टको सत्यताको ज्ञानमा आएपछि के उसले मुक्ति नपाएको अवस्थाको जस्तै जीवन बिताउन चाहनेछ (एफेसी ४:२०-२१)? ______________। के हामीले आज्ञा नमान्ने सन्तानहरूको देखासिकी गरेको परमेश्वर चाहनुहुन्छ (एफेसी ५:६-७)? ______________। अब हामी अन्धकारमा नभएको हुनाले (यूहन्ना ८:१२; कलस्सी १:१३; १ पत्रुस २:९; १ थेस्सलोनिकी ५:५-८), हामी कसरी हिँड्नुपर्छ (एफेसी ५:८)? ___________।

हामीले कुन कुरालाई फाल्नुपर्छ (कलस्सी ३:९; एफेसी ४:२२)? __________________________। हामीले केलाई पहिरनुपर्छ (एफेसी ४:२४; कलस्सी ३:१०)? ____________________________। हामी ख्रीष्टमा भएका हुनाले हामी के हौं (२ कोरिन्थी ५:१७)? ________________________। त्यसैले के अझै पनि हाम्रो जीवन पापमै बिताउन हुन्छ? ______________।

१ थेस्सलोनिकी ४:५ बाट हामी सिक्छौं, अन्यजातिहरू परमेश्वरलाई ______________। के विश्वासीले परमेश्वरलाई चिन्दछ (यूहन्ना १७:३; १ यूहन्ना ५:२०)? ____________। के एक विश्वासीले परमेश्वरलाई नचिन्नेहरूले झैं जीवन बिताउन हुन्छ? ____________। एक व्यक्तिले जीवित परमेश्वरलाई साँच्चै नै चिन्दछ भने, फलस्वरुप के उसको जीवनको हिँडाइ, गराइ, सबै चालचलनमा भिन्नता आउनेछ? ____________।

के तीतस ३:३ ले तपाईंले मुक्ति पाउन अघिको अवस्थाको सही बयान गर्दछ? __________। के ख्रीष्टले एक भिन्नता ल्याउनुभएको छ (तीतस ३:४-७)? __________। विश्वासीले हरेक दिन ध्यान दिन¬पर्ने कुरा के हो (तीतस ३:८)? ____________________________________________। तीतस ३:१४ मा सिक्छौं, परमेश्वर एक विश्वासी ______________ भएको चाहनुहुन्न।

अब हामी मुक्ति पाउनु अघिका कुइच्छाहरू र अभिलाषाहरूमा हिँडिरहनुहुन्छ (१ पत्रुस १:१४)? ____________। ख्रीष्टलाई खुशी पार्ने इच्छा दिनलाई अहिले कसले हामीभित्र काम गर्नुहुन्छ (फिलिप्पी २:१३)? ________________। परमेश्वरले के हाम्रा पुराना पापपूर्ण इच्छाहरू पूर्ण रूपमा हटाइसक्नुभएको छ- कि अहिलेसम्म ती हामीसितै छन् (रोमी ७:१५-२५)? ________________________________। तरैपनि मुक्ति पाएको हुनाले हामीसित परमेश्वरको ____________अनुसार जिउने मन पनि छ (१ पत्रुस ४:२)। ख्रीष्ट संसारमा किन आउनुभयो हिब्रू १०:७)? ______________________________________________। प्रभु येशूको ठूलो तृष्णा र अभिलाषा के थियो (यूहन्ना ४:३४)? __________________________________________। प्रभु येशूले कुन प्रार्थना गर्नुभयो जुन हामीले पनि गर्नु राम्रो हुन्छ (लूका २२:४२)? ___________ १ थेस्सलोनिकी ५:१६-१८ अनुसार निम्न तीन कुराहरू हाम्रो निम्ति परमेश्वरको इच्छा हो–

१. (पद १६) __________________________

२. (पद १७) _________________________

३. (पद १८) _________________________

हामीले साँच्चै नै मुक्ति पाएका छौं भने के मुक्ति नपाएका हाम्रा साथी र आफन्तहरूले हाम्रो जीवनमा भिन्नता देख्‍न सक्छन् होला (१ पत्रुस ४:३-४)? जुन कामहरू हामी पहिले गर्दैनथ्यौं त्यस्ता कामहरू अहिले गर्ने भएकाले वा जुन कामहरू पहिले गर्थ्यौं तीमध्ये कतिपय कामहरू अहिले नगर्ने भएकाले हामीलाई देखेर साथीभाइ वा आफन्तहरूले अनौठो मान्नेछन्? ________________।

ठीक कि बेठीकः ____________ परमेश्वरले मलाई बचाउनुभएको र ख्रीष्टमा नयाँ सृष्टि बनाउनुभएको हुनाले म उहाँलाई धन्यवाद चढाउँछु। अब म परमेश्वरको अनुग्रहले उहाँको इच्छा पालन गर्दै नयाँ जीवन बिताउन चाहन्छु ता कि ठूला वा साना सबैले ख्रीष्टमा मेरो बदलिएको जीवन देख्‍न सकून् अनि उनीहरूले पनि प्रभुमा विश्वास गरी यो महान् मुक्तिको भागिदार बनून् (भजनसंग्रह ४०:१-३)।

तथ्य ६ — विश्वासी अलग (पवित्र) हुनुपर्छ, एक्लो होइन।

यूहन्ना १५:१८ पढ्नुहोस्। संसारले विश्वासीलाई किन घृणा गर्दछ, आफ्नै शब्दमा बताउनुहोस्: __________________। संसारले विश्वासीलाई माया गर्दैन (यूहन्ना १५:१९) किनकि विश्वासी संसार____ होइन र ख्रीष्टले विश्वासीलाई संसार________ चुन्नुभएको छ।

यूहन्ना १७:६-१९ मा प्रभु येशू आफ्ना चेलाहरू (प्रेरितहरू) का निम्ति प्रार्थना गर्दै हुनुहुन्थ्यो। संसारले यी मानिसहरूलाई किन घृणा गरे (पद १४)? ____________________________________________________। के प्रभु येशू संसारको हुनुहुन्थ्यो (पद १४)? __________________। ठीक कि बेठीकः__________। आफ्ना चेलाहरूलाई संसारबाट लैजानलाई प्रभु येशूले स्वर्गका पितासँग प्रार्थना गर्नुभयो (पद १५)। उहाँले के प्रार्थना गर्नुभयो (पद १५)? ___________________________। (शब्दार्थः “दुष्ट” = “दुष्ट व्यक्ति” अर्थात् शैतान)। के चेलाहरू संसारका थिए (पद १६)? ______________। के ख्रीष्ट संसारको हुनुहुन्थ्यो (पद १६)? ______________। के पिताले ख्रीष्टलाई संसारमा पठाउनुभएको हो (पद १८)? ________। के ख्रीष्टले चेलाहरूलाई संसारमा पठाउनुभयो (पद १८)? ______________। ठीक कि बेठीकः

_______ चेलाहरू संसारमा थिए (यूहन्ना १७:११)।
_______ चेलाहरू संसारका थिए (यूहन्ना १७:१६)।
_______ संसारमा भएका सबै नै संसारका हुन्।

हामी परमेश्वरका सन्तानहरू टेरा र भ्रष्ट पुस्ताका __________मा छौं र हामीहरू ________________ ज्योतिहरूझैं चम्कनुपर्छ (फिलिप्पी २:१५)। ठीक कि बेठीकः

______ फिलिप्पी २:१५-१६ अनुसार एक विश्वासी पवित्र बन्नलाई कुनै एकलास आध्यात्मिक केन्द्रमा गई एक्लो जीवन बिताउनुपर्छ।

______ पवित्र बन्नलाई हामीले सन्यास लिनुपर्छ।

______ दैनिक जीवनमा पवित्र बन्नलाई हामीले ख्रीष्टलाई घृणा गर्ने यस दुष्ट संसारकै बीचमा एक अलग र धर्मी जीवन बिताउनुपर्छ।

के यो संसार हाम्रो घर हो (१ पत्रुस २:११; हिब्रू ११:१३)? ____________। हाम्रो वास्तविक घर कहाँ हो (फिलिप्पी ३:२०; तुलना गर्नुहोस्, यूहन्ना १४:१-३)? __________________________। यस संसारमा रहनुहुँदा प्रभु येशूले आफ्नो घर भन्न सक्ने कुनै ठाउँ थियो (लूका ९:५८)? ____________।

आज संसारमा परमेश्वरले आफ्नो प्रतिनिधित्व गर्नलाई कसलाई खटाउनुभएको छ (२ कोरिन्थी ५:२०; प्रेरित १:८)? ______________________। संसारमा ख्रीष्टको प्रतिनिधित्व गर्ने क्रममा हामीले आफूलाई संसारबाट ________________ राख्‍न एकदम ध्यान दिनुपर्छ (याकूब १:२७) र यस संसारसित ________________ हुनुहुँदैन (रोमी १२:२) र संसारलाई __________ गर्नुहुँदैन (१ यूहन्ना २:१५) किनकि संसारसँग मित्रता राख्‍ने व्यक्ति परमेश्वरको __________ हो (याकूब ४:४)। कुन कुरा निश्चय नै बितेर जानेछ (१ यूहन्ना २:१७)? ____________________। कुन कुरा सदार्सवदा रहनेछ (१ यूहन्ना २:१७)? __________________________________ ______________________। के संसारले परमेश्वर र उहाँको वचनलाई विचार गर्न रूचाउँछ? ______________। के आफ्ना निर्णयहरू र योजनाहरूमा परमेश्वरलाई ठाउँ दिन संसारले समय दिन्छ? ______________। के संसारले प्रार्थनामा समय खर्च गर्न रूचाउँछ? ________________। के संसार ख्रीष्टको चर्चा गर्न रूचाउँछ? ________________। के कलवरीमा सम्पन्न भएको घटनाको निम्ति संसार धन्यवादी छ (१ कोरिन्थी १:१८)? ________। अबदेखि उसो आफू संसारको होइन भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? ________।

के कुनै समयमा प्रभु येशू पापीहरू र दुष्टहरूसँग बसेर खाना खानुभयो र तिनीहरूसँग सर्म्पर्क गर्नुभयो (लूका ५:३०-३१; १५:१-२; १९:२,५)? ________________। के येशूले कुनैबेला पापीहरूलाई आफूलाई छुन दिनुभयो (लूका ७:३७-३९)? ________________। के येशू दुष्ट मानिसहरूसँगै क्रूसमा टाँगिनुभयो (लूका २३:३३)? ________। (टिप्पणीः येशू दुष्ट मानिसहरूसँगै मात्र होइन तर उहाँ दुष्ट मानिसहरूकै निम्ति टंगाइनुभएको हो– हेर्नुहोस् १ पत्रुस ३:१८)। लूका ५:३०-३२ लाई ध्यान दिएर पढ्नुहोस् र फरिसीहरूले पद ३० मा सोधेका प्रश्नको उत्तर आफ्नै शब्दमा दिनुहोस्: ख्रीष्टले किन महसूल उठाउने दुष्टहरू र पापीहरूसँग बसेर खाना खानुभयो? (र्कार्यपत्रको पाठ २ बाट सहयोग लिन सक्नुहुन्छ): ________________________।

के प्रभु येशू पापीहरूदेखि अलग हुनुहुन्थ्यो (हिब्रू ७:२६)? ________________। कुनै व्यक्ति पापीहरूसँगै भएर पनि उनीहरूदेखि अलग हुन सक्छ? __________। ठीक कि बेठीकः

______ अलग (पवित्र) जीवन बिताउनलाई हामी मुक्ति नपाएका सबै मानिसहरूबाट अलग बस्नु आवश्यक छ।

______ पापीहरूको साथमा हुनु पाप हो।

______ पापीहरूको सल्लाहमा हिँड्नु, उनीहरूको मार्गमा खडा हुनु र उनीहरूको साथ (घनिष्ट मित्रता) मा बस्नु पाप हो (भजनसंग्रह १:१)।

एकातिर, मुक्ति नपाएकाहरूको सामु हामीले भक्तिपूर्ण जीवन बिताउनुपर्छ; अर्कोतिर, हाम्रा घनिष्ट साथीहरू तथा सहयात्रीहरू भने
परमप्रभुको __________ __________ र उहाँका आदेश (वचन) ____________ ___ व्यक्तिहरू नै हुनुपर्दछ (भजनसंग्रह ११९:६३)।

मुक्ति नपाएकाहरूका निम्ति परमेश्वरको चाहना र इच्छा के हो (१ तिमोथी २:३-४)? ____________। के हाम्रो पनि यही इच्छा
हुनुपर्छ (तुलना गर्नुहोस्, एफेसी ५:१)? __________। के मुक्ति नपाएकाहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ (१ तिमोथी २:१; तुलना गर्नुहोस् रोमी १०:१)? __________।

संसारमा ख्रीष्टको प्रतिनिधित्व गर्ने क्रममा एक विश्वासीको सबै मानिसहरूप्रति केही जिम्मेवारीहरू छन्:

१. ऊ सबै मानिसहरूका सामु एक __________ हुनुपर्छ (प्रेरित १:८)।

२. ऊ ख्रीष्टको निम्ति एक ________________ हुनुपर्छ (२ कोरिन्थी ५:२०)।

३. उसले सबै मानिसहरूलाई __________________ ____________ गर्नुपर्छ (मर्कूस १६:१५)।

४. उसले सबै जातिहरूलाई __________ बनाउनुपर्छ (मत्ती २८:१९)।

५. ऊ सबै मानिसहरूका सामु एक __________झैं चम्कनुपर्छ (फिलिप्पी २:१५; तुलना गर्नुहोस् मत्ती ५:१६)।

६. उसले सबै मानिसहरूलाई ______________________ गर्नुपर्छ (गलाती ६:१०; १ थेस्सलोनिकी ५:१५)।

७. ऊ सबै मानिसहरूसँग ________________साथ चल्नुपर्छ (कलस्सी ४:५; १ कोरिन्थी ९:१९-२३; १०:३२)।

८. ऊ सबै मानिसहरूतर्फ __________________ भई हिँड्नुपर्छ (१ थेस्सलोनिकी ४:१२; तुलना गर्नुहोस्, रोमी १२:१७)।

९. उसले सबै मानिसहरूका निम्ति ______________ गर्नुपर्छ (१ तिमोथी २:१)।

१०. ऊ सबै मानिसहरूसँग __________________मा बस्नुपर्छ (रोमी १२:१८; हिब्रू १२:१४)।

११. उसले सबै मानिसहरूलाई ____________ गर्नुपर्छ (१ पत्रुस २:१७ — शब्दार्थः “आदर गर्नु”= उचित सम्मान दिनु। तीतस ३:२ मा हेर्नुहोस् जहाँ हामीले कसैको बदनाम गर्नुहुन्न भनी लेखिएको छ)।

१२. उसले सबै मानिसहरूका सामु एक असल ____________ (गवाही, साक्षी) पाएको हुनुपर्छ (१ तिमोथी ३:७; ३ यूहन्ना १२)।

मुक्ति सम्बन्धी हाम्रो अध्ययन अब पूरा भएको छ! हाम्रो ________ ________ मुक्ति (हिब्रू २:३) को निम्ति तपाईं पहिलेभन्दा अहिले अझ आभारी बन्नुभएको छ होला। परमेश्वरलाई उहाँको ____________ ____________ ________________ ________को निम्ति ____________ होस्!!! (२ कोरिन्थी ९:१५)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email