"घाँस ओइलिजान्छ र त्यसको फूल झरिहाल्छ; तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।"

१ पत्रुस १:२४-२५

ख्रीष्टमस के हो?

डिसेम्बर २५ ख्रीष्टमसको दिन पर्छ। उक्त दिनमा येशू ख्रीष्ट जन्मनुभएको उपलक्षमा विश्वभरि उत्सव मनाउने गरिन्छ। तर येशूको जन्म-मिति किटान गरी तोक्न सकिन्न भन्ने कुरा प्राय: ख्रीष्टियानहरूले बुझेका छन्।

विस्तृतमा >

मैले कसरी नयाँ जीवन पाएँ – मङ्गल रोकाया

मेरो जन्म २०४१ सालको जेठ २५ गते हालको धुनीबेसी नगरपालिका वडा नं. ५ को लामिछानेटारमा भएको हो । म सानो हुँदा प्राय: विरामी भइरहने र रोगी खालको थिएँ ।

विस्तृतमा >

परागसेचन

ग्रीष्म यामको कुनै दिनमा तपाईंले खुल्ला मैदानतिर आफ्‍ना आँखाहरू उठाएर हेर्नुभयो भने तपाईंले त्यहाँ माहूरीहरू भुनभुनाउँदै यताउता उडिरहेका देख्नुहुनेछ। अनि पुतलीहरू पखेटा फ्याटफ्याट गर्दै मानौं फ्याँकिएका पातजस्तै दिशाहीन भई यताउता उडिरहेका तपाईंले देख्नुहुनेछ।

विस्तृतमा >

Free E-books

नि:शुल्क साप्ताहिक बुलेटिन “प्रेममा साँचो बोल्दै” इमेलमार्फत पाउनका लागि आफ्नो सदस्यता पुष्टि गर्नुहोस्:

दैनिक बाइबल पठन तालिका​

Read through the entire Bible in one year.