१ पत्रुस १:२४-२५

“निश्‍चयता” – अकिना महर्जन

“येशू हुन मेरो निश्‍चयता दिँदछ मनमा महिमाको आश मुक्तिको भागी स्‍वर्ग मेरो घर उनमा म बस्छु सधैं निडर।”
माथिको भजन मेरी छोरी अकिनालाई धेरै मन पर्ने भजन थियो।

विस्तृतमा >

ख्रीष्टमस के हो?

डिसेम्बर २५ ख्रीष्टमसको दिन पर्छ। उक्त दिनमा येशू ख्रीष्ट जन्मनुभएको उपलक्षमा विश्वभरि उत्सव मनाउने गरिन्छ। तर येशूको जन्म-मिति किटान गरी तोक्न सकिन्न भन्ने कुरा प्राय: ख्रीष्टियानहरूले बुझेका छन्।

विस्तृतमा >

मैले कसरी नयाँ जीवन पाएँ – मङ्गल रोकाया

मेरो जन्म २०४१ सालको जेठ २५ गते हालको धुनीबेसी नगरपालिका वडा नं. ५ को लामिछानेटारमा भएको हो । म सानो हुँदा प्राय: विरामी भइरहने र रोगी खालको थिएँ ।

विस्तृतमा >

Free E-books

नि:शुल्क साप्ताहिक बुलेटिन “प्रेममा साँचो बोल्दै” इमेलमार्फत पाउनका लागि आफ्नो सदस्यता पुष्टि गर्नुहोस्:

दैनिक बाइबल पठन तालिका​

Read through the entire Bible in one year.