
गोही
के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ।

के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ।

सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत् शब्दकोष) सन्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन् जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्।

आफूहरूले येशूलाई आमने सामने देखेको दाबी गर्नु पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूका निम्ति असामान्य कुरो होइन। दाबी गरिए अनुसार उहाँ निम्न व्यक्तिहरूद्वारा देखिनुभएको छः विलियम ब्रानहाम, केनेथ हेगिन, पावल कैन, पावल योङ्गि चो, केनेथ कोपल्याण्ड, बेनी हीन, चार्ल्स र फ्रान्सिस हन्टर, टी एल र डेजी ओस्बोर्न, मोरीस सेरूल्लो, जेस्सी डुप्लान्टिस् लगायत थुप्रै अरू।

मृतसागरका चर्मपत्रहरू सन् १९४७ देखि १९५६ को अवधिभित्र यरूशलेमको दक्षिण-पश्चिम दिशामा, २१ किलोमीटर दुरीमा रहेको मृतसागरको उतर-पश्चिमी किनारका ११ ओटा गुफाहरूमा भेट्टाइएका थिए। समुद्री सतहभन्दा १३०० फिटमनि अवस्थित ती गुफाका सुक्खा मौसमको कारणले ती चर्मपत्रहरू संरक्षित रहे।

मानिसहरूले आज मनोरञ्जनको निम्ति धेरै कुराहरू गर्छन्। फुटबल, क्रिकेट र अन्य खेलकुदहरू हेर्न भीडका भीड मानिसहरू जान्छन्। केही मानिसहरू प्रत्यक्ष गायन कार्यक्रमहरूमा वा फिल्म हलहरूमा जान्छन्। केही मानिसहरू आफ्नै घरमा बसेर टिभी हेर्दै आफ्नै वैठक कोठाहरूलाई “घरेलु मनोरञ्जन” को स्थान बनाउँदै रमाइलो गर्छन्।

मेरा हजुरबुवाको निम्ति जेठो नातिको रूपमा र मेरा ड्याडी मम्मीको निम्ति एउटै छोरोको रूपमा मिति २०४९-४-९ गते मेरो जन्म भक्तपूर जिल्लामा भएको थियो । शायद मेरो परिवार सानो भएको हुनाले पनि होला परिवारमा हामी सबै एक-अर्कासँग एकदमै नजिक थियौं र प्रभुको अनुग्रहले अहिले पनि छौं ।
नि:शुल्क साप्ताहिक बुलेटिन “प्रेममा साँचो बोल्दै” इमेलमार्फत पाउनका लागि आफ्नो सदस्यता पुष्टि गर्नुहोस्:

“Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.” – 2 Timothy 2:15
word of truth
word of truth
