
माहुरी
परागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।

परागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।

हाबिलको संसार बेग्लै थियो। उसका बाबुआमा अदनको बगैंचारूपी स्वर्गलोकमा बसेका थिए जहाँ कुनै कुराको कमी थिएन, कुनै किसिमको चिन्ता फिक्री थिएन।

चमेराहरू बसोबास गर्ने अँध्यारो संसारमा दृष्टिको धेरै महत्त्व हुँदैन। करिब दुई सय वर्ष अगाडि एकजना वैज्ञानिकले यो पत्ता लगायो कि उडिरहेको चमेरोलाई स्पर्ष वा दृष्टिको भन्दा श्रवणको संवेदना बढी महत्त्वको हुन्छ।

ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्।

हामी हरेक किसिमको ठगी धन्दादेखि टाढा बस्न उत्सुक छौं चाहे त्यो धर्म सम्बन्धी, राजनीति सम्बन्धी वा औषधी विज्ञान सम्बन्धी ठगी धन्दा होस्।

“Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.” – 2 Timothy 2:15
word of truth
word of truth
