
फुटेको फुलदानी
एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

एकजना ८ वर्षकी सानी नानी थिई जसको नाम बिनु थियो। ऊ आफ्नी आमालाई घरको काममा सघाउन मन पराउँथी। तर जहिले पनि, उसकी आमाले उसलाई अह्राउनुभएको कामगर्नुभन्दा ऊ आफैलाई मन परेको काम गर्न खोज्थी।

संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए।

के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ।

सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत् शब्दकोष) सन्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन् जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्।

आफूहरूले येशूलाई आमने सामने देखेको दाबी गर्नु पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूका निम्ति असामान्य कुरो होइन। दाबी गरिए अनुसार उहाँ निम्न व्यक्तिहरूद्वारा देखिनुभएको छः विलियम ब्रानहाम, केनेथ हेगिन, पावल कैन, पावल योङ्गि चो, केनेथ कोपल्याण्ड, बेनी हीन, चार्ल्स र फ्रान्सिस हन्टर, टी एल र डेजी ओस्बोर्न, मोरीस सेरूल्लो, जेस्सी डुप्लान्टिस् लगायत थुप्रै अरू।

मृतसागरका चर्मपत्रहरू सन् १९४७ देखि १९५६ को अवधिभित्र यरूशलेमको दक्षिण-पश्चिम दिशामा, २१ किलोमीटर दुरीमा रहेको मृतसागरको उतर-पश्चिमी किनारका ११ ओटा गुफाहरूमा भेट्टाइएका थिए। समुद्री सतहभन्दा १३०० फिटमनि अवस्थित ती गुफाका सुक्खा मौसमको कारणले ती चर्मपत्रहरू संरक्षित रहे।
नि:शुल्क साप्ताहिक बुलेटिन “प्रेममा साँचो बोल्दै” इमेलमार्फत पाउनका लागि आफ्नो सदस्यता पुष्टि गर्नुहोस्:

“Study to shew thyself approved unto God, a workman that needeth not to be ashamed, rightly dividing the word of truth.” – 2 Timothy 2:15
word of truth
word of truth
